दशैंमा मकवानपुर जानै खतरा ! कसरी के गर्ने ?
शनिबार, असोज १९, २०८१
रोजगार र सीपमूलक हुन नसकेको विश्वविद्यालय शिक्षा, सुध्रिने कहिले ?
शनिबार, असोज १९, २०८१
शिक्षा व्यक्तिलाई ज्ञान, सीप र योग्यतामा निपूर्ण बनाउने महत्वपूर्ण आधार हो । यी सबै कुरामा पारङ्गत बनाउँदै शिक्षाले रोजगारका अवसरहरु पनि प्रदान गर्छ । तर नेपालमा शिक्षा रोजगारीसँग जोडिन सकिरहेको छैन ।
राप्रपामा लिङ्देन र धवलको रस्साकस्सी, उपचारकै क्रममा खोसियो जिम्मेवारी
शनिबार, असोज १९, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टीमा जिम्मेवारी हेरफेरले विवाद निम्तिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्री धवल शमशेर जबराको जिम्मेवारी खोसेको भन्दै राप्रपामा विवाद तन्किएको हो । राप्रपामा देखिएको कित्ताकाट र राजतन्त्रको मुद्दामा समेत यसले प्रभाव पार्ने विश्लेषण हुन थालेको छ ।
कपासका सामान विक्रीमै समस्या, दशैंमा हात रित्तै !
शनिबार, असोज १९, २०८१
मुगुको कपास उद्योगले उत्पादन गरेको वस्तुले बजार नपाउँदा उद्योगमै थन्किएका छन् । उत्पादन उद्योगभित्रै थन्किएपछि यसको प्रत्यक्षमारमा परेका छन्, यहाँका कामदार ।
ट्रान्स फ्याट नियन्त्रणतर्फ लम्किदै नेपाल, कानून हितकारी हुने
शनिबार, असोज १९, २०८१
नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले गत वर्ष ट्रान्स फ्याट सम्बन्धी नयाँ मापदण्ड १ सय ८१ औ दिन देखि कार्यान्वनमा ल्याउँने गरी लागू गरेको थियो । राजपत्रमा उल्लेख भए पश्चात गत साउनको अन्तिम साताबाट यो मापदण्ड कार्यान्वयनमा आईसकेको छ ।
संघीयतामाथि निरन्तर झेल, कुन–कुन तत्व सक्रिय ?
शनिबार, असोज १९, २०८१
मुलुकले संघीयताको कार्यान्वयन गरेको ७ वर्ष भइसक्दा पनि यसको कार्यान्वयन पक्ष कमजोर देखिएको छ । शक्ति बाँडफाँड र जनताले पाउने सेवासुविधाका दृष्टिले समेत संघीयताको कमजोर कार्यान्वयन मुलुकका लागि हितकर देखिदैन । तरपनि, प्रदेश सरकार र स्थानीय सरकार अहिले समेत केन्द्र सरकारको हस्तक्षेप र निर्भरतामा बाँच्न बाध्य छन् ।
दशैंको रौनकमा महंगीले दियो दनक !
शनिबार, असोज १९, २०८१
अविरल वर्षापछिको बाढी, पहिरो र डुबानका कारण दैनिक उपभोग्य वस्तुको महंगी असाध्यै बढेको छ । दशैं नजिकिदै गर्दा उपभोक्ताको भान्सामात्रै महंगिएको छैन, किनमेलका अन्य सामाग्रीको मूल्य समेत आकाशिएको छ ।
लेनोभोले नेपालमा ल्यायो अफलाइनमा समेत एआई चल्ने योगा स्लिम ७ एक्ससहित नयाँ ल्यापटपका ३ सिरिज
शुक्रबार, असोज १८, २०८१
मेगाटेक ग्रुपले लेनोभोको पहिलो कोपाइलट प्लस एआईपीसी योगा स्लिम ७ एक्स सहितका सिरिजका नयाँ ल्यापटप नेपाली बजारमा भित्र्याएको छ ।
नवदुर्गा थान र सामूहिक जमरा राखिएका स्थानमा भक्तजनको भीड
शुक्रबार, असोज १८, २०८१
बडा दशैंको पहिलो दिन घटस्थापना गरी विधिवत् रुपमा जमरा राख्दै दशैंको सुरुवात भएको छ । दशैंमा नवदुर्गा भवानीको पूजा आरधाना गर्ने प्रचलन अनुसार हेटौंडाका विभिन्न चोकहरुमा नवदुर्गाको मुर्ति प्रतिस्थापन गरेर सामूहिक जमरा राखिएको छ ।
प्याराग्लाइडिङ सारिएपछि पर्यटकलाई खल्लो बन्दै पोखरा
शुक्रबार, असोज १८, २०८१
कुनै समय थियो पोखरा र प्याराग्लाइडिङ एक अर्काका पर्यायवाची थिए । तर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै सराङकोटबाट उड्ने प्याराग्लाइडरहरूलाई अन्यत्र स्थान्तरण गरियो ।
कुष्ठरोगले निमोठेको जीन्दगीमाथि फेरि यस्तो दर्दनाक चोट !
शुक्रबार, असोज १८, २०८१
असोज ११ र १२ गते परेको अविरल वर्षाले यति ठूलो धनजनको क्षति गर्छ भनेर कसै पनि कल्पना नै गरिएको थिएन । यस पटकको प्राकृतिक विपत्तिसँग जोध्दै बल्ल बल्ल जोगिएकाहरुलाई अहिलेसम्म पनि अलि ठुलो आवाज आए वस्तीमा उर्लेको बाढी र पहिरोको गडगडाहट झै लाग्छ र झस्काउछ ।
४० मेगावाट विद्युत बंगलादेश निर्यात हुने, बिहिवार सम्झौता
शुक्रबार, असोज १८, २०८१
नेपाल र बंगलादेशबीच कठिन राजनीतिक अवस्थाका बीच पनि दुई मुलुक बीच ऐतिहासिक बिद्युत ब्यापार सम्झौता भएको छ ।
विदेश मोहसँगै विद्यार्थीमा चिकित्सा शिक्षामा आकर्षण
शुक्रबार, असोज १८, २०८१
चिकित्सा शिक्षातर्फ विद्यार्थीहरूको आकर्षण दिन प्रतिदिन बढ्दै गइरहेको छ । समाजमा योगदान पु¥याउन सक्ने अवसर र चिकित्सा पेशाको प्रतिष्ठा पनि विद्यार्थीहरूलाई यस क्षेत्रमा आकर्षित गर्ने महत्वपूर्ण कारण हुन् । अझ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगार बजारमा दक्षजनशक्तिको मागले विद्यार्थीको आकर्षण बढेको छ ।
