News 24 Television
सर्टिफिकेट पारीको, ब्रह्मलुट नेपालमा 
सर्टिफिकेट पारीको, ब्रह्मलुट नेपालमा  किर्ते सर्टिफिकेट पेश गरेर बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा जितेन्द्र कुमार यादवले स्थायी नियुक्ती लिएको पाईएको छ । 
छोराछोरी विदेशिदा जेष्ठ नागरिकमा एक्लोपना
छोराछोरी विदेशिदा जेष्ठ नागरिकमा एक्लोपना पछिल्लो समय युवापुस्ता रोजगारी तथा पढाईको सिलसिलामा विदेशीने क्रम बढ्दो छ । युवापुस्तामा विदेश मोह बढेसंगै मुलुकमा युवावर्गको संख्यामा कमी आउन थालेको छ । 
पशुपति गौशाला धर्मशाला अब पशुपतिकै सुरक्षामा
पशुपति गौशाला धर्मशाला अब पशुपतिकै सुरक्षामा पशुपति क्षेत्रविकास कोषको सम्पत्ति पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । 
विश्वप्रशिद्ध महागढीमाई मेला मंसिर १ देखि, शोभायात्रा गर्दै मेलामा आउन 
विश्वप्रशिद्ध महागढीमाई मेला मंसिर १ देखि, शोभायात्रा गर्दै मेलामा आउन  विश्व प्रसिद्ध पञ्चवर्षिय महागढीमाई मेलाको शोभा यात्रा बिहिवार बाराको वरियापुरमा धुमधामका साथ निकालिएको छ । मेला भव्यरुपमा सम्पन्न गराउने उद्देश्यले बडादशैको पहिलो दिन घटस्थापनाको अवसर पारेर शोभा यात्रा निकालिएको हो । 
दशैंका लागि बजारभर च्याङग्रा, बथानै ओराल्दै व्यापारी !
दशैंका लागि बजारभर च्याङग्रा, बथानै ओराल्दै व्यापारी ! दशैं शुरु भएसँगै देशभर चहलपहल बढेको छ । घर बाहिर रहेकाहरु घर फर्किने क्रममा छन् भने कोही दशैंमा खानपानका सबै व्यवस्था मिलाउन व्यस्त देखिन्छन्  । 
रविमाथि किन भएन कारवाही ? प्रतिवेदन कहाँ अड्कियो ? 
रविमाथि किन भएन कारवाही ? प्रतिवेदन कहाँ अड्कियो ?  सहकारी ठगी प्रकरणमाथि अनुसन्धान गर्न बनेको संसदीय छानविन विशेष समितिले भदौँ २१ गते नै संसदमा प्रतिवेदन बुझाइ सकेको छ । 
बाढीमा बगिरहेकाको उद्धार गर्ने चनिकलाल ललितपुर महानगरबाट पुरस्कृत 
बाढीमा बगिरहेकाको उद्धार गर्ने चनिकलाल ललितपुर महानगरबाट पुरस्कृत  ललितपुर महानगरले नख्खु खोलामा आएको बाढीमा परेका दुई जनालाई उद्धार गर्ने चनिकलाल तामाङलाई सम्मानसहित पुरस्कृत गरेको छ । 
हिन्दू नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना
हिन्दू नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैँ आजदेखि सुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।
कमजोरी स्वीकार गर्नै नमान्ने ओली, सरकार ‘अब्बल’ रहेको जिकिर !
कमजोरी स्वीकार गर्नै नमान्ने ओली, सरकार ‘अब्बल’ रहेको जिकिर ! निरन्तर वर्षासँगै आएको बाढीका कारण मुलुक क्षति–विक्षत अवस्थामा पुगेको छ । बाढी पहिरोका कारण हुनसक्ने क्षतिको बारेमा सरकार पूर्वतयारीमा नजुट्दा ठूलो मात्रामा जनधनको क्षति हुन पुगेको भन्दै यतिबेला सर्बत्र आलोचना भइरहेको छ । 
सुमी फर्मास्युटिकलको कालो धन्दा : म्याद गुज्रिएका औषधीमा रि–लेबलिङ
सुमी फर्मास्युटिकलको कालो धन्दा : म्याद गुज्रिएका औषधीमा रि–लेबलिङ कोरोना कालमा तत्कालीन एमाले नेतृत्वको सरकारलाई १० हजार लिटर सेनिटाइजर दिने सुमी फर्मास्युटिकलले औषधीमा रि–लेबलिङ गर्दै उपभोक्ता अधिकारको हनन गर्ने गरेको पाइएको छ । 
६ वर्षमा पनि बन्न सकेन मिनी रंगशाला, फेरि निर्माण कम्पनी फेर्ने तयारी 
६ वर्षमा पनि बन्न सकेन मिनी रंगशाला, फेरि निर्माण कम्पनी फेर्ने तयारी  ३ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु भएको सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेको मिनि रंगशाला ६ वर्ष पुग्दा पनि पूरा हुन सकेको छैन ।
प्रधानन्यायाधीशमा राउत अनुमोदित, के–के भयो सुनुवाईमा ?
प्रधानन्यायाधीशमा राउत अनुमोदित, के–के भयो सुनुवाईमा ? सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सर्वसम्मतिले अनुमोदन भएका छन्  । संसदीय समितिले राउतलाई प्रधानन्यायाधीशमा अनुमोदन गरेपनि उनीमाथि उठेका प्रश्न र जवाफ भने रोचक देखिए । 
Weather Update