News 24 Television
सामुदायिक विद्यालयमा चिनियाँ भाषा सिकाइँदै, विद्यार्थीमा उत्साह
सामुदायिक विद्यालयमा चिनियाँ भाषा सिकाइँदै, विद्यार्थीमा उत्साह पोखरा महानगरपालिका सिमलचौरमा रहेको जनप्रिय माध्यमिक विद्यालयको दृश्य हो यो । जहाँ चिनियाँ भाषाको कक्षा सञ्चालन भइरहेको छ । नेपालको सामुदायिक स्कुलमा किन यसरी चिनिया भाषाको कक्षा दिइएको होला भन्ने लाग्ला तपाईँलाई, यसको एक मात्र उद्देश्य हो- विद्यार्थीहरूमा व्यक्तिगत भाषा विकास र चिनिया पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउनका लागि निःशुल्क चिनिया...
काभा महिला भलिबल उपाधि जितेर फर्केकाे टोलीलाई यसरी गरियो भव्य स्वागत
काभा महिला भलिबल उपाधि जितेर फर्केकाे टोलीलाई यसरी गरियो भव्य स्वागत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा काभा क्लव भलिबल च्याम्पियन विजेता नेपाल पुलिस क्लवका खेलाडीको भव्य स्वागत गरिएको हो । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, संघका अन्य पदाधिकारी, विभिन्न खेलका खेलाडी र नेपाल प्रहरीका उच्च पदस्थ अधिकृतलगायतले विजेता टोलीलाई स्वागत गरेका थिए । टोलीलाई बाजागाजासहित विमानस्थलबाट महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्रमा पुर्याइएको थियो...
धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार
धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवामा विभिन्न मुद्दामा पक्राउ परी थुनामा रहेका ८ जना आज विहान करिव ३ बजेको समयमा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ ।
संविधान र दलहरूकै कारण उब्जिन सक्छन् विद्रोह, अबको आन्दोलन मुलुकले थेग्न सक्ला ?
संविधान र दलहरूकै कारण उब्जिन सक्छन् विद्रोह, अबको आन्दोलन मुलुकले थेग्न सक्ला ? पछिल्लो समय वर्तमान संविधानका व्यवस्था धर्म निरपेक्षता, संघीयता तथा गणतन्त्र नै खारेज गर्नुपर्ने एकथरीको माग उठिरहेको छ भने अर्काथरी यी उपलब्धिलाई अझै बलियो बनाउँदै लानुपर्ने पक्षमा देखिएका छन् । अहिले पनि सर्व स्वीकार्य अवस्थामा नरहेको संविधानलाई चलाउँदा आम सहमति खोज्ने कि अंक गणितको आधारमा चल्ने ? अझ अग्रगामी व्यवस्थाहरु थप्ने...
विद्यालयका किताब फेरिँदै, कस्ता बनाइदै छ नयाँ ?
विद्यालयका किताब फेरिँदै, कस्ता बनाइदै छ नयाँ ? विद्यालयल तहको पाठ्यक्रम उमेर अनुसारको सिकाई अनुरुप नभएको भन्दै पाठ्क्रम परिमार्जन गर्ने तयारी गरिएको छ ।  अहिलेको पाठ्यक्रम सिकाइ केन्द्रित भन्दा पढाई केन्द्रित र विद्यार्थीको बुझाई भन्दा बढि गाह्रो भएको भन्दै पाठ्यक्रम परिमार्जन गर्न लागिएको हो । अब नयाँ बनाइने पाठ्यक्रममा कस्ता कुरा समेट्ने त ? यसबारे छलफल थालिएको छ...
Weather Update