प्रधानमन्त्री ओली अमेरिका भ्रमणका लागि प्रस्थान
शुक्रबार, असोज ४, २०८१
बालेन इफेक्ट : युवाहरूले हाँक दिन थालेपछि उपदेश सिकाउँदै ओली–देउवा
शुक्रबार, असोज ४, २०८१
प्रधानमन्त्री ओलीले पछिल्लो समय युवा जमात भड्किन थालेको महसुस गरेको हुनुपर्छ, र त उनी बेलाबखत युवा पुस्तालाई अर्ती दिन थालेका छन् । बिहीवार टुँडिखेलमा आयोजित संविधान दिवस मूल समारोहमा ओलीले नेपाली समाज अराजक, अशिष्ट र अमर्यादित हुँदै गएको बताए । उनले पाका उमेरका व्यक्तिले तन्नेरीलाई स्नेह गर्ने र युवा तथा...
संविधान संशोधनमा दलहरु सहमत, एजेण्डामा प्रश्न
शुक्रबार, असोज ४, २०८१
प्रमुख दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच संविधान संशोधनकै एजेण्डा अघि सार्दै सत्ता समीकरण गरेका हुन् । दुई दलबीचको ७ बुँदे सहमतिमा पनि संविधान संशोधनको बुँदा उल्लेख गरिएको छ ।
मधेस प्रदेशमा पहिलो पटक ‘संविधान उत्सव’
शुक्रबार, असोज ४, २०८१
नेपालमा ऐतिहासिक संविधानसभाबाट संविधान जारी भएको ९ वर्ष पुगेको छ । तर २०७२ सालमा संविधान जारी हुँदा नै मधेसले अहसहमति जनाएको थियो ।
समाज अमर्यादित कि संविधान कार्यान्वयनमा समस्या ?
शुक्रबार, असोज ४, २०८१
सरकारले हरेक वर्षजस्तै यो वर्ष पनि विहीबार भब्य कार्यक्रम गरी संविधान दिवस मनाएको छ । ऐतिहासिक संविधानसभाबाट पहिलो पटक २०७२ असोज ३ गते संविधान जारी भएको दिनको सम्झनामा संविधान दिवस मनाउने गरिएको छ । आम नागरिकले भने संविधानको सार्थकता खोजिरहेका छन् ।
संविधान कार्यान्वयनमा मुख्य चुनौतिहरु, कसको के माग ?
शुक्रबार, असोज ४, २०८१
८ वर्ष लगाएर संविधानसभाबाट जारी भएको नेपालको सातौ संविधान बिहिवारदेखि ९ वर्ष पुरा भई एक दशक लागेको छ । तर संविधान जारी हुँदैका बेलाका कतिपय असन्तुष्टिहरु अहिले पनि यथावत् नै छन् भने ९ वर्षको अवधिमा संविधान दुई पटक संशोधन भइसकेको छ ।
पलेशा सम्मानीत
शुक्रबार, असोज ४, २०८१
पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पलेशा गोवर्धन र एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ ।
शिक्षामा लुटले संविधानको उपहास, रमिते सरकार !
शुक्रबार, असोज ४, २०८१
नेपालको संविधानले शिक्षालाई मौलिक हकका रुपमा प्रदान गरेको छ । संविधानको धारा ३१ मा शिक्षा सम्बन्धी हक समावेश छ ।
पोखरामा चोक–चोकमा सार्वजनिक शौचालय बन्ने, महेन्द्रपुलमा सुरुवात
शुक्रबार, असोज ४, २०८१
देशका सबै सहरी क्षेत्रहरूको सबैभन्दा ठूलो समस्या हो सार्वजनिक शौचालय नहुनु । त्यही समस्याले ग्रस्त थियो देशको पर्यटकीय राजधानी पोखरा पनि । तर पोखराको महेन्द्र पुलमा अहिले देशकै नमुना सार्वजनिक शौचालय शुभारम्भ भएको छ ।
धरहरामा सर्वसाधारणको घूइँचो, निःशूल्क चढ्न पाइने
शुक्रबार, असोज ४, २०८१
सरकारले संविधान दिवसको अवसर पारेर बिहिवारदेखि सर्वसाधारणका लागि धरहरा खुला गरेको छ । एक हप्ताअघि बसेको मन्त्रिपरिषदको बैठकले असोज ३ गते संविधान दिवसको अवसर पारेर धरहरा सर्वसाधारणका लागि अस्थायी रूपमा खुला गर्ने निर्णय गरेको थियो ।
ड्रागन खेतीले ७० वर्षिया तामाङ चर्चामा, घरमै मनग्य आम्दानी
शुक्रबार, असोज ४, २०८१
कुनै सफलताको कार्यका लागि उमेरले सीमा राख्दैन भन्ने गतिलो उदाहरण बनेका छन, दोलखाका ७० वर्षिय कृषक मानबहादुर तामाङ ।
