News 24 Television
ओमानसँग एक विकेटले पराजित, नेपाली टोलीमाथि दबाब
ओमानसँग एक विकेटले पराजित, नेपाली टोलीमाथि दबाब दुई सय २१ रनको लक्ष्य पछ्याएको ओमानले ४९ ओभर ५ बलमा ९ विकेट गुमाउँदै पूरा गर्यो । टस हारेर पहिले ब्याटिको मौका पाएको नेपालले नौ विकेटको क्षतिमा २ सय २० रन बनाएको थियो ।
इजरायललाई प्यालेस्टाइन छाड्न संयुक्त राष्ट्रसंघको दबाब
इजरायललाई प्यालेस्टाइन छाड्न संयुक्त राष्ट्रसंघको दबाब संयुक्त राष्ट्र संघको १० औं आपतकालीन विशेष सत्रमा कब्जा गरिएको पूर्वी जेरुसेलम र बाँकी प्यालेस्टाइन क्षेत्रमा इजरायली कारवाहीलाई ध्यानमा राख्दै पक्षमा १२४ मत, विपक्षमा १४ र अनुपस्थिति ४३ मतले यो प्रश्ताव पारित भएको थियो ।
आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै
आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै संविधानसभाबाट संविधान जारी भएको नौ वर्ष पूरा भएको छ । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । 
सर्लाहीका विकट गाउँमा यातायात समस्या, बजार जान घण्टौ हिड्नु पर्ने 
सर्लाहीका विकट गाउँमा यातायात समस्या, बजार जान घण्टौ हिड्नु पर्ने  सलाहीको लालबन्दी नगरपालिकाको दुर्गम गाँउ नारायणखोलामा असारदेखी यातायात ठप्प छन् । बाढीले खोलाको बाटो बिगारेपछि जिल्लाको चुरे भेगस्थित विकट क्षेत्रमा पर्ने नारायण खोला, शीर कालिञ्जोर, पिपल दमार लगायतका क्षेत्रमा यातायातका साधन अवरुद्ध भएका हुन् । यातायात नचल्दा दुर्गम भेगका स्थानीय किनमेलका लागि बजार र औषधोपचारका लागि अस्पतालसम्म जान घण्टौं पैदल...
कानून कार्यान्वयन नभएसम्म शिक्षा दिवस औचित्यहिन
कानून कार्यान्वयन नभएसम्म शिक्षा दिवस औचित्यहिन संघीय कानुनको अभाव, अस्थायी शिक्षक तथा कर्मचारीको दिगो व्यवस्थापन गर्न नसक्नु, अपर्याप्त भौतिक संरचना, विद्यार्थीको खस्कँदो उपलब्धिस्तर, ड्रपआउट, हावी राजनीतिलगायत शिक्षाका सदाबहार समस्या हुन् । 
सिमामा सशस्त्र प्रहरीको सक्रियता, लागूऔषध सहित दुईजना पक्राउ
सिमामा सशस्त्र प्रहरीको सक्रियता, लागूऔषध सहित दुईजना पक्राउ झापामा सशस्त्र प्रहरीको टोलीले लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ। पछिल्लो समय सीमावर्ती क्षेत्रमा लागूऔषध चुनौतीको रुपमा देखा पर्दै गएपछि झापामा सशस्त्र प्रहरीले त्यसतर्फ समेत सक्रियता बढाएको छ।
करोडौं खर्चेर बजार बनाइयो, अहिले अलपत्र !
करोडौं खर्चेर बजार बनाइयो, अहिले अलपत्र ! झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको कृषि बजार प्रयोगविहीन बनेको छ ।सङ्घीय सरकारले एक करोड ६८ लाख रुपैयाँ खर्च गरेर बुद्धशान्ति–४ स्थित टिमाइ खोलाको किनारमा कृषि बजार बनाएको हो । निर्माण सम्पन्न भएको दुई वर्ष भएपनि बजार सञ्चालनमा ल्याइएको छैन ।
Weather Update