News 24 Television
हेम प्रभासको कवितासङ्ग्रह  'साँझमा सेल्फी' लोकार्पण
हेम प्रभासको कवितासङ्ग्रह 'साँझमा सेल्फी' लोकार्पण कवि हेम प्रभासले आफू विगत दुई दशकदेखि कवितामा साधनारत रहेको र उक्त साधनाबाट प्राप्त प्रतिफल नै 'साँझमा सेल्फी' रहेकाे बताए । विगत एक दशकमा लेखिएका बिल्कुलै नयाँ कविताको सङ्ग्रह रहेको उनले बताए ।
न्युर्योकबाट ओलीलाई शान्ति प्रक्रिया टुंगोमा पु¥याएको सुनाउने अवसर 
न्युर्योकबाट ओलीलाई शान्ति प्रक्रिया टुंगोमा पु¥याएको सुनाउने अवसर  संयुक्त राष्ट्र« संघिय महासभाको ७९ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्क प्रस्थान गरेका छन् । 
मोदीसँग ओलीको साइडलाइन वार्ताको सम्भावना कति ? 
मोदीसँग ओलीको साइडलाइन वार्ताको सम्भावना कति ?  संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका छन् । 
माओवादी–रास्वपा  : सदन र सडकमा एक हुने तयारीमा 
माओवादी–रास्वपा : सदन र सडकमा एक हुने तयारीमा  माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहकार्यको बाटो खुलेको छ । रास्वपाले पनि मुद्दा र विचार मिल्नेसँग सहकार्य गर्ने प्रस्ताव पारित गरेपछि माओवादी केन्द्रसँग रास्वपाले सहकार्य गर्ने स्थिति बनेको छ । तर, कस्ता एजेण्डा र मुद्दामा सहकार्य होला त ? यो विषय चासोमा छ । 
विदेशीले कान ठाडो पार्ने ‘फ्रिक स्ट्रीट’
विदेशीले कान ठाडो पार्ने ‘फ्रिक स्ट्रीट’ सन् १९७२ मा बलिउड अभिनेता देवानन्द र जिनत अमानको चलचित्र ‘हरे रामा हरे कृष्णा’को छायांकन काठमाडौंमा गरिएको थियो । उक्त चलचित्र हिप्पी कल्चरमा आधारित थियो । त्यो समयमा वसन्तपुरको झ्वःछेँलाई ‘फ्रिक स्ट्रिट’ भनेर चिनिन्थ्यो । नेपालमा पहिलोपटक छायांकन गरिएको यो नै पहिलो भारतीय चलचित्र हो । 
नेपालका मनमोहक यी ठाउँ, पर्यटकको ओईरो
नेपालका मनमोहक यी ठाउँ, पर्यटकको ओईरो विस्तारै मनसुन बाहिरिने क्रममा छ । मौसम सफा देखिँदा निलो आकाशमुनि चाँदीका घेराझै हिमश्रृङ्खला टल्किन थालेका छन् । अर्थात, दसैँ, तिहार, छठलगायत पर्व नजिकिँदै आएका छन् । 
 विदेश मोहले अर्को चुनौति, ‘इकोनोमिक माइग्रेसन’ ले जटिलता थप्दै
 विदेश मोहले अर्को चुनौति, ‘इकोनोमिक माइग्रेसन’ ले जटिलता थप्दै वैदेशिक अध्ययन रोक्नु राज्यको प्रमुख चुनौती बन्दै गइरहेका बेला ‘इकोनोमिक माइग्रेसन’ले थप जटिल परिस्थिति सिर्जना गरेको छ । 
बिर्सने रोग ‘डिमेन्सिया’ फैलिँदै, जोगिने कसरी ?
बिर्सने रोग ‘डिमेन्सिया’ फैलिँदै, जोगिने कसरी ? कुनै पनि व्यक्तिले कुनै कुरा बिर्सनुलाई समान्य मानिन्छ । तर, यसरी विर्सने समस्या सामान्य मात्र नभएर कुनै रोगको लक्षण पनि हुन सक्छ । विशेष गरि ज्येष्ठनागरिकमा विर्सने समस्यालाई सामान्य रुपमा लिने गरिन्छ । तर, ज्येष्ठ नागरिकमा देखिने बिर्सने समस्या सामान्य नहुन पनि सक्छ । यो डिमेन्सिया जस्तो गम्भीर रोगको लक्षण...
सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ) नेकपा एमालेका सांसद सूर्य थापाको सभापतित्वमा गठित काँग्रेस, माओवादी, रास्वपा लगायत प्रमुख दलका प्रतिनिधि सम्मिलित समितिले उक्त प्रतिवेदन तयार गरेको थियो । संसद सचिवालयले सरकारलाई पठाएको उक्त प्रतिवेदन कार्यान्वयनमा लैजानेबारे असोज २ गतेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।
Weather Update