नेपालले इरानमा सिनियर वर्ल्ड कप बिच कबड्डी खेल्ने
आइतबार, असोज ६, २०८१
इरानद्वारा सैन्य परेडमा स्वदेशी मिसाइल र ड्रोन सार्वजनिक
आइतबार, असोज ६, २०८१
इरानले आफ्नो देशको सशस्त्र बलद्वारा आयोजित परेडमा लामो दूरीको ब्यालिस्टिक मिसाइल र ड्रोन अनावरण अर्थात् सार्वजनिक गरेको छ ।
आइसीसी लिग २ मा नेपाल र क्यानडा भिड्दै
आइतबार, असोज ६, २०८१
लगातारको दोस्रो हार भोगेको नेपाल दबाबमा रहेको छ । पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटले हारेको थियो ।जारी सिरिजमा नेपाल लयमा देखिएको छैन । क्यानडासँगको पहिलो खेलमा नेपालले अत्यन्त कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो । ओमान विरूद्धको खेलमा प्रशिक्षक मोन्टी...
शिक्षकलाई राजनीतिमुक्त गराउन सांसदहरुको पहल
आइतबार, असोज ६, २०८१
शिक्षकहरूको प्रमुख भूमिका विद्यार्थीहरूलाई निष्पक्ष र उच्च गुणस्तरीय शिक्षा प्रदान गर्नु हो । तर, शिक्षकहरू राजनीतिक दलसँग आवद्ध हुनेबित्तिकै तटस्थता र व्यावसायिकता प्रभावित हुन्छ ।
शक्ति राष्ट्रको प्रचण्डमा लगाव ! ओली–देउवाको मिसन के ?
आइतबार, असोज ६, २०८१
सत्ता सहकार्यमा देखिएको पछिल्लो फेरबदललाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले असामान्य भन्दै आएका छन् ।आफूलाई सरकारबाट हटाएपनि अन्तराष्ट्रिय समुदायको आकर्षण आफैसँग रहेको जिकिर गर्ने गरेका प्रचण्डले जनतामा निराशा देखिएको समेत बताइरहेका छन् । एमाले र माओवादीबीचको शत्रुता पनि बढेकै छ । यस परिस्थितिमा सत्ता सहकार्यमा रहेको कांग्रेस भने मख्ख देखिन्छ ।
रवि अपराध नै अपराधको घेरामा, सरकार यस्तो तयारीमा !
आइतबार, असोज ६, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि कारबाही हुनुपर्ने माग तीव्र बन्न थालेको छ । रास्वपा नेताहरुले भनिरहेको क्लिन चिटबारे सत्ता पक्षका नेताहरुले प्रतिरोध गर्न थालेका छन् भने, सरकारी संयन्त्र समेत अभियोजनको तयारीमा जुटेको छ ।
न्यूयोर्क भ्रमणमा मोदीसँग साइनो गाँस्दै ओली
आइतबार, असोज ६, २०८१
संयुक्त राष्ट्र संघीय महासभाको ७९ औं महासभामा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच साइड लाइन वार्ताका लागि नेपालले निकै प्रयास गरिरहेको छ ।
ओलीको अमेरिकामा भाषणले विश्व हल्लाउन सक्ने !
आइतबार, असोज ६, २०८१
प्रधानमन्त्री केपी ओलीले अमेरिकाको दुई विश्वविद्यालयमा नेपालको शान्ति प्रक्रियबारे सम्बोधन गर्ने कार्यक्रम छ । तत्कालीन माओवादी र सात दलबीच भएको विस्तृत शान्ति सम्झौता र शान्ति प्रक्रियाको टुंगो लाग्नै लाग्दा देखिएको माहोलबारे ओलीले सम्बोधन गर्ने भएका हुन् । तर, ओलीले माओवादी युद्धलाई हिंसाको रुप दिदै गर्दा उनले गर्ने सम्बोधन कस्तो होला...
स्कुलमा मेयर बालेनको नयाँ प्रयोग, विद्यार्थी हौसिए !
आइतबार, असोज ६, २०८१
काठमाडौं महानगरपालिकाले शिक्षामा सुधार र प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्न भन्दै ‘पुस्तक रहित शुक्रवार’ शुरु गरेको थियो ।
घटनास्थापनाअघि नै सडक मर्मत र अग्रीम टिकट बुकिङ खुल्ला
आइतबार, असोज ६, २०८१
हिन्दु नेपालीहरुको महान चाड बडादशैं नजिकिएको छ । दशैं, तिहार र छठपर्वलाई लक्षित गरी सरकारले देशका विभिन्न ठाउँमा सुपथ मूल्यका पसलहरु सञ्चालनमा ल्याइसकेको छ । दशैंमा काठमाडौंबाट घर फर्किने यात्रुहरुको चाप हुने भएकाले अग्रिम टिकट बुकिङ पनि छिट्टै नै खुला गरिने भएको छ ।
