News 24 Television
त्रिविभित्र अनेक तमासा, उज्यालोको जगमा अँध्यारोको जोखिम !
त्रिविभित्र अनेक तमासा, उज्यालोको जगमा अँध्यारोको जोखिम ! नेपालको सबै भन्दा पुरानो शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय अहिले पनि धेरै विद्यार्थीको रोजाईमा पर्ने विश्वविद्यालय हो । तर, त्रिभूवन विश्वविद्यालयमा मौलाउँदै गएको वेथितिका कारण विद्यार्थीहरु मर्कामा त छदैछन् । त्यसमा पनि त्रिविले आफ्नो विश्वश्नियता गुमाउने जोखिम नै बढेको छ । त्रिविभित्रका वेथिति नरोकिएसम्म नेपालको उच्च शिक्षा सुधार नै नहुने देखिएको...
नदी किनारमा थप २० मिटर छोड्नुपर्ने सर्वोच्चको फैसला कार्यान्वयन गर्न सकिँदैन : प्रधानमन्त्री
नदी किनारमा थप २० मिटर छोड्नुपर्ने सर्वोच्चको फैसला कार्यान्वयन गर्न सकिँदैन : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाका नदी किनारमा थप २० मिटर छोड्नुपर्ने सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न नसकिने बताएका छन् ।  सोमवार उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताए । उनले सर्वोच्च अदालतको सो फैसलाबाट आफूलाई ठूलो देखाउन खोज्ने र...
Weather Update