प्रचण्डको भारत भ्रमण कति उपलब्धिमूलक ?
मंगलबार, जेठ २९, २०८१
‘भोलेन्टियर्स नेटवर्क’ बनाउँदै ओली, तर कसका लागि ?
मंगलबार, जेठ २९, २०८१
स्वतन्त्र रुपमा निर्वाचन जितेर धरानको मेयर बनेका हर्क साम्पाङले स्वयंसेवी श्रमदानमार्फत विकास कार्यलाई नमुनाका रुपमा अघि बढाए । २०७९ को स्थानीय निर्वाचनपछि धरानमा उदाएका साम्पाङ श्रमदानमार्फत खानेपानी आयोजना, वृक्षारोपण लगायत विकास निर्माण र समाजोपयोगी काम गराएर चर्चामा रहे । उनी आफै पनि जनसाधारणसँगै श्रमदानमा खट्दै आएका छन् । धेरैले उनको...
बागमती प्रदेशस्तरीय रोजगार मेला पाटनमा हुने
सोमबार, जेठ २८, २०८१
सरकारले बागमती प्रदेशस्तरीय श्रमाधान रोजगार मेला ललितपुरको पाटनमा गर्ने भएको छ ।
सोमवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गर्दै वागमती प्रदेश स्तरको श्रमाधान मेला लतिपुरको पाटन संयुक्त क्याम्पसको भवनामा गर्ने भएको जानकारी दिएको हो । सरकारले गत जेठ १७ गतेदेखि सातै प्रदेशमा श्रमाधान रोजगार मेला गरेको छ...
महानगरको आफ्नै फार्मेसी, ८० प्रतिशत सस्तो
सोमबार, जेठ २८, २०८१
काठमाडौ महानगरपालिकाले सर्वसुलभ औषधि उपचार सेवा प्रवाह गर्न विभिन्न योजना सहितको काम गदै आएको छ । यसै अन्र्तगत आर्थिक वर्ष ०८०/८१ मा सुलभ फार्मेसी कार्यक्रमअन्तर्गत आफ्नै फार्मेसी सञ्चालनमा ल्याउने योजना बनाएको थियो । तर कार्यान्वयन भएन । सोही अवधारणा अनुरुप यसपाली विभिन्न पाँच स्थानमा फार्मेसी संचालन गर्ने महानगरको योजना रहेको...
‘नाँगो भइसक्दा पनि कपडा लगाएको भ्रममा गृहमन्त्री’, ओलीमाथि खनिए गगन
सोमबार, जेठ २८, २०८१
नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि घोचपेच गर्न छाडेको छैन । रविलाई सरकार छाड्न बाध्य पार्ने काँग्रेस रणनीतिअनुसार संसदीय छानबिन समिति बनेपछि पनि काँग्रेस साँसदहरुले घोचपेच भने जारी नै राखेका छन् । काँग्रेस सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
सन्दीप लामिछानेले टी–ट्वान्टी विश्वकप खेल्ने पक्का
सोमबार, जेठ २८, २०८१
नेपाली क्रिकेटर सन्दीप लामिछाने जारी आईसीसी टी–ट्वान्टी विश्वकपमा सहभागी हुने भएका छन् ।


