आइसिसी टी–२० विश्वकप क्रिकेट : नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग पराजित
बुधबार, जेठ २३, २०८१
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना
मंगलबार, जेठ २२, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिनुभएको छ । आज एक वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरे ।
विश्वकप क्रिकेटमा नेपालको अग्निपरीक्षा
मंगलबार, जेठ २२, २०८१
नेपाल आईसीसी टी ट्वेन्टी विश्वकपमा दोस्रोपटक खेल्दैछ । १० वर्षअघि पहिलोपटक टी ट्वेन्टी विश्वकप खेल्दा नेपालले सम्मानजनक प्रदर्शन गरेको थियो । त्यतिबेलाको टिम र अहिलेको टिममा धेरै परिवर्तन भइसकेको छ । पछिल्लो पटक नेपाली क्रिकेट टीमको ब्याटिङ लाइनअप निकै सुधारिएको छ । त्यसैले पनि यो पटकपनि नेपालले प्रभावशाली प्रदर्शन गर्ने...
छोटो दूरीको मनै लोभ्याउने फेवा पदमार्ग
मंगलबार, जेठ २२, २०८१
कुनै समय पदमार्गहरु हिमाली क्षेत्रमा मात्रै हुन्छन् र त्यसमा यात्रा गर्न विदेशी पर्यटक मात्रै आउछन् भन्ने आम विश्वास थियो । तर पछिल्लो समय ट्रेकिङ रुट मासिदै जान थालेको छ । तर नेपालीहरुमा ट्रेकिङ जाने चलन उत्साहजनकरुपमा बढिरहेको छ । यसैबीच लामो दुरीको पैदल यात्रामा निस्कन नसक्नेहरुका लागि भन्दै पोखरामा ‘भ्यु...
पुराना दल किन खनिँदै छन् रास्वपामाथि ? दोष थोपरेर पन्छिन खोजेको आरोप !
मंगलबार, जेठ २२, २०८१
पछिल्लो समय नयाँ र पुराना राजनीतिक दलबीच संघर्ष बढ्दै गएको छ । सदनभित्र र बाहिर पुराना ठूला दलले नयाँ साना दलहरुलाई खुल्याउन केही बाँकी राखेका छैनन् । यतिसम्म कि सत्ता गठबन्धनमै रहेका एमाले अध्यक्ष केपी ओलीले समेत रास्वपाका मन्त्रीहरुलाई आलाकाचा भन्दै कडा टिप्पणी र हतोत्साहित गर्दै आएका छन् । उता...


