News 24 Television
काठमाडौंमा बस्नै खतरा, अब सास फेर्न मुस्किल !
काठमाडौंमा बस्नै खतरा, अब सास फेर्न मुस्किल ! काठमाडौं उपत्यकाको हावाको गुणस्तर पछिल्लो चार दिन यता खतरनाक अवस्थामा पुगेको छ ।  पछिल्लो चार दिनदेखि काठमाडौं उपत्यकाको वायुको स्थिति विश्वकै प्रदूषित शहरको सूचीको पहिलो स्थानमा देखिन्छ ।  यसरी हेर्दा हरेक वर्ष नेपालको वायुको गुणस्तर खस्कदै घातक बन्दै गएको छ । तर, पनि यसको न्यूनीकरणमा प्रभावकारी काम भएका भने देखिदैनन्...
भोटेकोशी जलविद्युतका कारण ५ सय घरपरिवार जोखिममा
भोटेकोशी जलविद्युतका कारण ५ सय घरपरिवार जोखिममा भोटेकोशी–१,जलविद्युत आयोजनाका कारण पाँच सय घरधुरी जोखिममा परेका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ मा निमार्णाधीन ४० मेगावाटको इलेक्ट्रोपावर कम्पनी लिमिटेड, भोटेकोशी–१ जलविद्युत आयोजनाले वस्ती नै जोखिममा पारेको हो ।  सुरुङको निर्माणका लागि थालिएका कामले वरपरको जमिनमा धाँजा फाट्ने मात्रै होइन  घर नै चर्किन थालेपछि स्थानीयको ज्यानै जोखिमा परेको  छ...
शिक्षामा बालेनको नयाँ निर्णय, अटिजम भएकालाई राहत 
शिक्षामा बालेनको नयाँ निर्णय, अटिजम भएकालाई राहत  पछिल्ला वर्षहरुमा अटिजमको समस्या भएका बालबालिकाको संख्या बढ्दो क्रममा देखिन्छ । अटिजमको समस्या भएकाहरुलाई विशिष्ट प्रकृतिको वातावरण आवश्यक हुन्छ । विशेषगरी शिक्षा आर्जनका लागि अटिजम भएकाहरुलाई विशिष्ट शिक्षालय आवश्यक देखिन्छ । यसै आवश्यकतालाई मध्यनजर गर्दै सरकारी स्तरबाटै पहिलो पटक काठमाडौं महानगरपालिकाले अटिजमबाट प्रभावित बालबालिका केन्द्रित गरि विद्यालय खोल्ने तयारी गरेको...
भोजपुरमा बोलेरो दुर्घटना : २ जनाको मृत्यु, एक दर्जन घाइते
भोजपुरमा बोलेरो दुर्घटना : २ जनाको मृत्यु, एक दर्जन घाइते  भोजपुरको आमचोकमा बुलेरो दुर्घटना भएको छ । गाउँपालिकाको केन्द्र बालाङ्खा बाट मयुङटारतर्फ जाँदै गरेको को एक ज २६१७ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना भएको हो ।
सर्ट फिल्म ‘रित्तो गाउँ’को विषेश प्रदर्शन सम्पन्न
सर्ट फिल्म ‘रित्तो गाउँ’को विषेश प्रदर्शन सम्पन्न नेपाली चलचित्र उद्योगमा नयाँ प्रयोग गरेर बनाइएको डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ को काठमाडौंमा विषेश प्रदर्शन गरिएको छ ।
Weather Update