एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ
बुधबार, वैशाख ५, २०८१
बालाजु बाइसधारा मेला वैशाख ११ गतेदेखि
बुधबार, वैशाख ५, २०८१
काठमाडौँको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला यही वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । बालाजु बाइसधारा मेला व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी वैशाख शुक्ल पूर्णिमादेखि सुरु हुने बालाजु बाइसधारा मेलाको तयारी पूरा भएको जानकारी दिएको हो ।
सुप्रिम सहकारी हिनामिना : अर्बौं ठग्नेहरूको नालीबेली
बुधबार, वैशाख ५, २०८१
बुटवलको सुप्रिम सहकारीको झण्डै एक अर्ब रुपैयाँ अपचलन गरेको अभियोगमा प्रतिवादी बनाइएका २८ जनाको मंगलबारदेखि थुनछेक बहस शुरु भएको छ । प्रतिवादीमध्ये डिफ्यूजन नोटिस जारी भएको महिनौं बित्दा पनि फरार रहेका सहकारी सञ्चालक गितेन्द्र बाबू (जीबि) राईको अत्तोपत्तो छैन । अभियोगपत्रमा रवि लामिछानेको नाम पनि उल्लेख छ । सहकारी बचतकर्ताहरूको...
खाडीका श्रमिकका दुःख, उमेरसँगै भित्रिँदैछ रोग पनि
बुधबार, वैशाख ५, २०८१
वैदेशिक रोगजगारीका लागि विदेशीने व्यतिmमा मिर्गैलाको समस्या बढि देखिने गरेको छ । विशेष गरी खाडी मुलक पुग्ने श्रमिकहरुमा मिगैैलाको समस्या धेरै देखिने गरेको तथ्य फेला पर्न थालेको पाइन्छ । स्वास्थ्य संस्थामा मिर्गाैला रोगको समस्या लिएर आउने धेरै विरामीहरु खाडी मुलुकबाट फर्किएका पाइने गरेको देखिन्छ ।


