News 24 Television
आज रामनवमी मनाइँदै
आज रामनवमी मनाइँदै
विधेयक बनाउँदा आदिवासी जनजाति महिलाका विषय समेट्न माग
विधेयक बनाउँदा आदिवासी जनजाति महिलाका विषय समेट्न माग सरोकारवालाहरुले विधेयक निर्माण गर्दा आदिवासी जनजाति महिलाका विषय प्राथमिकतामा राख्न सरोकारवालाले माग गरेका छन् ।प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिले आज आयोजना गरेको छलफलमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी उपाध्यक्ष यशो कान्ति भट्टचन(गौचन)ले आदिवासी जानजाति महिलाका विषय प्राथमिकतामा राख्न सुझाव दिइन् ।
ठमेलको जग्गा हडप्नेहरू थर्कमान, छायाँ सेन्टर संकटमा 
ठमेलको जग्गा हडप्नेहरू थर्कमान, छायाँ सेन्टर संकटमा  सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र कुमार चुडालको संयुक्त इजलासले छायाँ सेन्टर सरकारी जग्गामा बनेको ठहर गरेपछि यसले तरंग पैदा गरेको छ । सरकारी जग्गा हत्याएर बनाइएको छायाँ सेन्टरमा सर्वोच्चको यो पछिल्लो आदेशले सरकारी जग्गा हत्याउनेहरुको सातो गएको छ भने जग्गा फिर्ता आउनेमा स्थानीय र कमलपोखरी बचाउँका अभियन्ताहरु भने आशावादी...
Weather Update