बैंकहरू कठिन परिस्थितिमा चलिरहेका छन् : गभर्नर अधिकारी
बिहीबार, पुस ४, २०८१

रुपन्देहीमा २४ औँ औद्योगिक ब्यापार मेला शुरु
बिहीबार, पुस ४, २०८१
“लगानी लुम्बिनीमा, समृद्धि देशमा” भन्ने नारा सहित बुटवलमा बुधवारदेखि औद्योगिक व्यापार मेला सुरु भएको छ । काठमाडौँ उपत्यका बाहिर पहिलोपटक बुटवलमा २०४१ सालदेखि शुरु भएको प्रदर्शनीको यो २४ औँ संस्करण हो ।

४ वर्षदेखि रोकिएको परियोजना शुरु हुँदै
सोमबार, पुस १, २०८१
काठमाडौं महानगरपालिकाले अब फोहोरको समस्या समाधानतर्फ सोझिएको दाबी गरेको छ । लामो समयदेखि ठूलो समस्याको रुपमा रहेको फोहोर व्यवस्थापनको विषयमा राजनीति भएको र संघ सरकारले हस्तक्षेप गर्दा समस्या भएको भन्दै अब निकासतर्फ गएको मेयर बालेनको दाबी छ । तर, के यो समस्या समधान होला ?

अर्थतन्त्रको ४ महिने समीक्षा, देखियो यस्तो सुधार
शनिबार, मंसिर २९, २०८१
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो चार महिनाको आर्थिक विवरण सार्वजनिक गरेको छ । मुलुकमा शोधनान्तर स्थिति उल्लेख्य सुधार हुँदै जाँदा दुई खर्ब पाँच अर्ब ८३ करोडले बचतमा पुगेको विवरण राष्ट्र बैंकले गरेको छ ।

मुनाफा बाहिर लैजान नदिँदा विदेशी कम्पनी नेपालमा लगानी गर्न डराए : महामन्त्री थापा
मंगलबार, मंसिर २५, २०८१

स्ट्यान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ बने पूर्वराजा वीरेन्द्रका ज्वाइँ
मंगलबार, मंसिर २५, २०८१

प्रधानमन्त्रीसँग मनमुटाव भएको भन्ने प्रचार गलत हो : अर्थमन्त्री पौडेल
आइतबार, मंसिर २३, २०८१
प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर आएका समाचारहरुमा कुनै सत्यता नभएको बताउँदै उनले यस्तो समाचारको विषयमा प्रतिक्रिया दिनलायक समेत नभएको जिकिर गरे । उनले गलत प्रचार गर्नेहरुले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर मनको लड्डू घ्युसँग खानुबाहेक अरु केही नभएको भन्दै गलत समाचारले कसैलाई पनि फाइदा नगर्ने बताए ।

भुक्तानीबारे निर्माण ब्यवसायी र अर्थमन्त्रीको सवालजवाफ
आइतबार, मंसिर २३, २०८१
सरकारले काम गरेको रकम नदिएको भन्दै निर्माण ब्यवसायीहरुले गुनासो गर्न थालेको वर्षौ भइसक्यो । तर सरकारले भने ब्यवसायीहरुको भुक्तानी नरोकेको बताउँदै आएको छ ।
साताको लोकप्रीय