बजेटमा आ–आफ्नै क्षेत्रको चिन्ता, लक्ष्य पूरा गर्ने अर्थमन्त्रीको प्रतिवद्धता
आइतबार, जेठ १८, २०८२
बजेट कार्यान्वयनका चुनौतिः निजी क्षेत्रको अपेक्षा र अर्थविद्का तर्क कस्ता ?
शनिबार, जेठ १७, २०८२
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले विहीबार आ.व. ०८२\८३ बजेट ल्याएको छ । १९ खर्व ६४ अर्ब ११ करोडको बजेट ल्याएको सरकारले राजस्व संकलन, अनुदान, आन्तरिक तथा बाह्य ऋणभारको सन्तुलन कायम गर्न सक्ला ? सांसदहरुले मिश्रित प्रतिक्रिया दिइरहेका छन् । यस्तो अवस्थामा इतिहासकै ठूलो बजेट कार्यान्वयनमा कस्ता–कस्ता चुनौती छन् त ?
बजेट कार्यान्वयन भए नतिजा राम्रो निस्किन्छ : अध्यक्ष ढकाल
शुक्रबार, जेठ १६, २०८२
बजेटमा समावेश भएका विषयहरू आउने दिनमा कार्यान्वयन हुँदै गए निजी क्षेत्र र नागरिकले चाहेको नतिजा निस्कने जिकिर गरे । उनले आगामी बजेटले नयाँ विषयहरूलाई पनि समेटेको बताउँदै यसले निजी क्षेत्रलाई उत्साहित बनाएको बताए ।
कसका नाममा कति रुपैयाँ बाँडियो ? बजेटमा के–के समेटिए ?
शुक्रबार, जेठ १६, २०८२
सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्षका लागि रु. १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सरकारले विहीबार प्रस्तुत गरेको हो । कस्तो छ त बजेटको समग्र रुपरेखा ? कुन मन्त्रालयमा कति बजेट र कस्ता योजना स्वीकृत गरिएको छ त ?
पूर्व अर्थमन्त्री महत भन्छन्- 'सरकारको खर्च कटौती र चुस्त सेवा प्रवाहबारे बजेट मौन'
बिहीबार, जेठ १५, २०८२
बजेटबारे पूर्वअर्थमन्त्री– ‘आशा जगाउने खालको छैन, निरन्तरतामा सीमित’
बिहीबार, जेठ १५, २०८२
पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको आर्थिक वर्ष २०८२/०८३ को बजेट आशा जगाउने खालको नभएको टिप्पणी गरेका छन् ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट प्रश्तुत गरेपछि संसद् भवन परिसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।
आर्थिक वर्ष २०८२\८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेल (Live)
बिहीबार, जेठ १५, २०८२
आर्थिक वर्ष २०८\२८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेल (Live)
दश वर्षमा कस्ता–कस्ता बजेट बने ? तालमेल कहाँ–कति ?
बिहीबार, जेठ १५, २०८२
सरकार बजेट ल्याउने अन्तिम तयारीमा छ । संवैधानिक व्यवस्था अनुसार सरकारले आगामी आर्थिक वर्षका लागि जेठ १५ गते बजेट ल्याउन लागेको हो । बजेट सार्वजनिकको अन्तिम तयारी भइरहँदा कस्तो छ त आगामी वर्षको बजेटको आकार ? बजेटका विभिन्न आयाम विश्लेषण गर्दा कस्ता देखिन्छन् त ? पछिल्लो दश वर्ष यता ल्याइएका...
