News 24 Television
चिनीको मूल्यमा स्थिरता कायम गर्न रास्वपाको माग
चिनीको मूल्यमा स्थिरता कायम गर्न रास्वपाको माग राष्ट्रिय स्वतन्त्र पार्टीको उद्योग तथा वाणिज्य विभागले चिनीको मूल्यमा स्थिरता कायम तथा आपूर्तिमा सहज व्यवस्थापन गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष ध्यानाकर्षण गराएको छ ।      
तोलामा रु दुई सयले बढ्यो सुनको मूल्य
तोलामा रु दुई सयले बढ्यो सुनको मूल्य स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु दुई सयले वृद्धि भई रु एक लाख ३५ हजार छ सय पुगेको छ । 
Weather Update