सार्वजनिक खरिद ऐन संशोधन नगरे व्यवसायीहरू झनै समस्यामा
शुक्रबार, वैशाख २८, २०८१
चिनीको मूल्यमा स्थिरता कायम गर्न रास्वपाको माग
मंगलबार, वैशाख २५, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीको उद्योग तथा वाणिज्य विभागले चिनीको मूल्यमा स्थिरता कायम तथा आपूर्तिमा सहज व्यवस्थापन गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष ध्यानाकर्षण गराएको छ ।
तोलामा रु दुई सयले बढ्यो सुनको मूल्य
सोमबार, वैशाख २४, २०८१
स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु दुई सयले वृद्धि भई रु एक लाख ३५ हजार छ सय पुगेको छ ।
ट्राभल एजेन्सीको बदमासी, दर्ताबिनै व्यवसाय सञ्चालन
शुक्रबार, वैशाख २१, २०८१
जिल्ला अनुगमन समितिले रुपन्देहीको बुटवलमा संचालित ११ वटा ट्राभल एजेन्सीहरुलाई जरीवाना सहित अन्य कारवाही गरेको छ । दर्ता, नविकरण र शाखा सञ्चालन अनुमति नलिएका ट्राभललाई कारबाही गरिएको हो । दर्ताविनै सञ्चालित ट्राभलले सर्वसाधरणलाई ठग्ने गरेको गुनासोका आधारमा अनुगमन गर्दा थुप्रै ट्राभल एजेन्सी कारबाहीमा परेका हुन् ।
