अस्पतालमै डाक्टरको ज्यान जोखिममा, आक्रमणमाथि आक्रमण !
बिहीबार, वैशाख २०, २०८१
काठमाडौंमा बस्नै खतरा, अब सास फेर्न मुस्किल !
मंगलबार, वैशाख १८, २०८१
काठमाडौं उपत्यकाको हावाको गुणस्तर पछिल्लो चार दिन यता खतरनाक अवस्थामा पुगेको छ । पछिल्लो चार दिनदेखि काठमाडौं उपत्यकाको वायुको स्थिति विश्वकै प्रदूषित शहरको सूचीको पहिलो स्थानमा देखिन्छ । यसरी हेर्दा हरेक वर्ष नेपालको वायुको गुणस्तर खस्कदै घातक बन्दै गएको छ । तर, पनि यसको न्यूनीकरणमा प्रभावकारी काम भएका भने देखिदैनन्...
देशभरका विपन्नलाई काठमाडौँमा निःशुल्क उपचार
सोमबार, वैशाख १७, २०८१
काठमाडौँ महानगरपालिकाले देशभरका जुनसुकै पालिकाका गरिब तथा असहायको निशुल्क उपचार गर्ने भएको छ । सबै नागरिकमा स्वास्थ्य उपचारको पहुँच पुर्याउन भन्दै स्वास्थ्य उपचार सेवालाई काठमाडौं महानगरले प्राथमिकतामा राख्दै आएको छ । यसै अन्र्तगत देशभरका नागरिकलाई निःशुल्क उपचार दिने योजना कार्यान्वयनमा ल्याउन लागिएको हो । तर, अहिलेकै अवस्थामा के काठमाडौं महानगरको...
हात्तीपाइलेविरुद्ध औषधि खुवाइदै, अभियानमा जुट्न आग्रह
आइतबार, वैशाख १६, २०८१
सरकारले हात्तीपाइले रोग नियन्त्रण गर्न भन्दै हात्तीपाईले रोगविरुद्धको औषधि अभियान सञ्चालन गरेको दुई दशक बढि भइसक्यो । तर, अहिले पनि रोग नियन्त्रणमा आउन सकेको छैन ।
तातो हावाले ढाल्न थाल्यो, सडक सुनसान–अस्पतालमा चापाचाप
आइतबार, वैशाख १६, २०८१
पछिल्लो दुई हप्ता यता देशभर गर्मि उच्च बनिरहेको छ । देशभरको तापक्रम उच्च भइरहँदा तराईका जिल्लाहरुमा जनजीवन नै बेहाल छ । तातो हावा अर्थात ‘लु’ चल्दा सबैभन्दा बढी दैनिक ज्यालादारीमा काम गर्ने मजदुर प्रभावित छन् । ‘लु’ का कारण अस्पतालहरुमा विरामीको चाप समेत बढीरहेको छ भने हावाहुरीले आगलागीबाट करोडौंको क्षति...
वायु प्रदूषणले बालबालिका तथा महिलामा स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो
आइतबार, वैशाख १६, २०८१
पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा महिलामा विभिन्न स्वास्थ्यसम्बन्धी जोखिम बढाएको एक अध्ययनले देखाएको छ ।
छिटो–मिठो प्याकिङ् चिजमा डर लाग्दो खतरा, खानुअघि सोचौं
शनिबार, वैशाख १५, २०८१
वाईवाई चाउचाउ नेपालमा सर्वाधिक रुचाइएको चाउचाउ हो । तर, यही चाउचाउको गुणस्तर कमसल भएकोबारे गम्भिर तथ्य बाहिरिएका छन् । यसले आम जनस्वास्थ्यमा कतिसम्म असर पारिरहेको छ त ?
हैजाविरुद्ध नेपाललाई सफलता, देशभित्रै बन्यो खोप
सोमबार, वैशाख १०, २०८१
हैजाविरुद्धको खोपको तेस्रो चरणको परीक्षणमा नेपालले सफलता हात पारेको छ । करिब तीन वर्ष अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा रोगविरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ गरु गरेको थियो । २०७८ भदौ १० गते मन्त्रिपरिषद्को बैठकले हैजाविरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ गर्न अमनुति दिएसँगै स्वास्थ्य मन्त्रालय मातहतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले परीक्षण सुरु...
