News 24 Television
रुपन्देही– ३ मा रास्वपाको नतिजा कस्तो आउँला ? 
रुपन्देही– ३ मा रास्वपाको नतिजा कस्तो आउँला ?  रास्वपाले आफूलाई मुलुकको राजनीति सुधार र सुशासन स्थापनार्थ स्थापित पार्टीका रुपमा दावी गर्दै आएको छ । रास्वपाको मूल एजेण्डा नै बैकल्पिक राजनीतिक दल बन्ने र मुलुकलाई सकारात्मक परिवर्तनको दिशामा लैजाने भन्ने हो । यस्तैमा रास्वपाले गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा संलग्नता रहेको भन्दै उनको राजीनामा माग गरिरहेको छ ।...
रासायनिक मल वितरणको जिम्मेवारी स्थानीय तहलाई दिन माग
रासायनिक मल वितरणको जिम्मेवारी स्थानीय तहलाई दिन माग रासायनिक मल वितरणको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसदहरुले माग राखेका छन् ।आईतवार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो माग राखेका हुन् । सहकारीमार्फत हुने मल वितरणमा शक्ति र पहुँचको आधारमा राजनीतिक पक्षपात हुने गरेको कारण मल वितरणको जिम्मेवारी स्थानीय तहको कृषि...
देशलाई दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिएको छ : काँग्रेस नेता आचार्य
देशलाई दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिएको छ : काँग्रेस नेता आचार्य आचार्यले देशमा लोकतन्त्रको लडाइँ बाँकी नरहेकोले आर्थिक एजेण्डालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । विश्व अर्थतन्त्रको हिसाबले छिमेकी देशहरु चीन र भारत क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको उल्लेख गर्दै नेपालले अनावश्यक बहसमा अल्झिनु नहुने बताए ।
Weather Update