News 24 Television
संसद पुनःस्थापना र महाधिवेशनभन्दा चुनावमै काँग्रेसको ध्यान
संसद पुनःस्थापना र महाधिवेशनभन्दा चुनावमै काँग्रेसको ध्यान यद्यपि न्यायाधीशहरुले सरकारलाई निर्वाचन नगर भन्यो भने देश ठप्प हुने र यसले अर्को संकट ल्याउनसक्नेतर्फ सचेत गराए । साथै विघटित संसदका सांसदहरु कोही पनि रिट निवेदन लिएर नआएको भन्दै संसद पुनःस्थापनाका पक्षमा आदेश दिन नसकिने आशय प्रकट गरे । एमाले मात्रै प्रष्ट रुपमा संसद पुनस्थापनाको पक्षमा देखिएकाले काँग्रेस, माओवादी, रास्वपा,...
शनिबारसम्म मौसममा गडबडी, मोन्था चक्रवातको प्रभाव कति ?
शनिबारसम्म मौसममा गडबडी, मोन्था चक्रवातको प्रभाव कति ? बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ नामक समुन्द्री चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने जल तथा मौसम विभागले जनाएको छ । हाल भारतको विशाखपटनम क्षेत्रमा रहेको मोन्था चक्रवात क्रमशः भारतको भू–भाग हुँदै नेपालतिर प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम विभागका वाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिए ।
सिफारिस भएका मन्त्री नै विवादमा, कार्की नेतृत्वको मन्त्रिपरिषद अझै अपूर्ण
सिफारिस भएका मन्त्री नै विवादमा, कार्की नेतृत्वको मन्त्रिपरिषद अझै अपूर्ण प्रधानमन्त्री सुशीला कार्कीले तेस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दा पनि मन्त्रिपरिषदले पूर्णता प्राप्त गरेको छैन । सुशीला कार्की जेनजी आन्दोलनपछि परिवर्तित राजनीतिक आडमार्फत भदौ अन्तिम साता प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् । तर उनले प्रधानमन्त्रीमा नियुक्त भएको दुई महिना पूरा हुन लाग्दा पनि मन्त्रिमण्डललाई पूर्णता दिन सकेकी छैनन् । उनले सुरुमै बढीमा...
Weather Update