News 24 Television
बसाइसराईले गाउँ रित्तिए, ट्रम्प पेरिस सम्झौताविरुद्ध गए : देउवा
बसाइसराईले गाउँ रित्तिए, ट्रम्प पेरिस सम्झौताविरुद्ध गए : देउवा अहिले गाउँ रित्तिसकेको र गाउँमा बस्न कोही तयार नरहेको बताउँदै उनले सबैजना तराईमा सरेको बताए । पहाडमा सुविधा दिन सकेको खण्डमा सबैले मन पराउने उनकाे भनाइ छ । सभापति देउवाले नेपालको सबै क्षेत्रको विकासलाई ध्यानमा राखेर योजनाहरु बनाउनुपर्ने बताउँदै जलवायु परिवर्तनका कारण नेपालमा धेरै ठूलो असर परिरहेको पनि बताए ।...
सडक विस्तारमा उठिवास लागेकाहरूले छिट्टै मुआब्जा र क्षतिपूर्ति पाउने
सडक विस्तारमा उठिवास लागेकाहरूले छिट्टै मुआब्जा र क्षतिपूर्ति पाउने उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सडक विस्तारमा परेर मुआब्जा नपाएकाहरूलाई कानूनअनुसार मुआब्जाको प्रक्रिया अघि बढाउने विषयबारे छलफल गरेका हुन् । उपप्रधानमन्त्री सिंहको सक्रियतासँगै अब काठमाडौं उपत्यकामा सडक विस्तारका क्रममा उठिवास भएका स्थानीयलाई  मूआव्जा र क्षतिपूर्ति दिने विषय अघि बढेको छ । 
Weather Update