News 24 Television
सगरमाथा संवादको निष्कर्ष : हिमाली क्षेत्र केन्द्रित जलवायु वित्त परिचालन गर्नुपर्ने
सगरमाथा संवादको निष्कर्ष : हिमाली क्षेत्र केन्द्रित जलवायु वित्त परिचालन गर्नुपर्ने सगरमाथा संवादले जलवायु परिवर्तनको समस्यासँग जुध्न जलवायु वित्त परिचालन गर्न जोड दिएको छ । जलवायु परिवर्तनका समस्या भोगिरहेका हिमाली देशहरुले अनुदान स्वरुप वा सहुलियतपूर्ण ऋण पाउने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताइएको छ । साथै जलवायु वित्तको पहुँच र परिचालन विधि सरल हुनुपर्ने, विश्वको औषत तापमान १.५ डिग्रिबाट बढ्न नदिनको लागि सबै...
सधैँ पद हस्तान्तरण मिति दोहोर्याइरहने ओली, कहिले र कहाँ–कहाँ के भने ?
सधैँ पद हस्तान्तरण मिति दोहोर्याइरहने ओली, कहिले र कहाँ–कहाँ के भने ? काँग्रेस र एमालेले सत्ता सहकार्य गर्दा देखि नै आधा–आधा कार्यकालको समझदारी गरेका थिए । हुनत विपक्षीले सुरुकै दिनदेखि काँग्रेस एमालेको सहकार्यमा शंका गर्दै पूरा कार्यकाल सरकार चल्न नसक्ने दावी गरेका थिए । यद्यपि सत्ता गठबन्धन टिकिरहेकै अवस्था छ । 
हिमालहरूको हेरचाहमा नै मानवताको भविष्य निर्भर छ : वनमन्त्री ठकुरी
हिमालहरूको हेरचाहमा नै मानवताको भविष्य निर्भर छ : वनमन्त्री ठकुरी उनले हिममण्डल पृथ्वीको पूर्व चेतावनी प्रणाली भएको उल्लेख गर्दै हिमालमा जति हिउँ पग्लिन्छ त्यसले नै सम्पूर्ण मानवताको भविष्य निर्धारण गर्ने बताए । हिमनदीहरूको संरक्षण गर्ने तथा विश्वव्यापी तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सिमित गर्ने कार्य छनौटको विषय नभएर अनिवार्यताको विषय भएको बताए ।
सरकारका प्रवक्ता भन्छन्- 'दुईचार दिनमै नयाँ गभर्नर पाउँछौँ'
सरकारका प्रवक्ता भन्छन्- 'दुईचार दिनमै नयाँ गभर्नर पाउँछौँ' उनले अब तलमाथि नभइकन केही दिनभित्रै गभर्नर नियुक्ति हुने बताए । उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिबाट डा. विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बनेकाले सरकारले महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डे सदस्य रहेको सिफारिस समिति पुनःगठन गरेको बताए ।
प्रि–बजेट छलफलमा गगन र विश्वप्रकाश नदेख्दा एमाले सांसदको कटाक्ष
प्रि–बजेट छलफलमा गगन र विश्वप्रकाश नदेख्दा एमाले सांसदको कटाक्ष बिहीवारको प्रतिनिधि सभाको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद थापाले प्रि–बजेट छलफलमा सत्तारुढ दलकै ‘वाकपटु’ र ‘भेट्रान’ नेताहरु सक्रिय नहुँदा आश्चर्यमा परेको बताए ।
Weather Update