किन ल्याइयो सहकारी अध्यादेश ? यसो भन्छन् मन्त्री
बुधबार, फागुन २१, २०८१
माओवादीले गरेको युद्ध हिंसा, बर्बरता, क्रुरता आतंकवाद हो : सञ्चारमन्त्री गुरुङ
बुधबार, फागुन २१, २०८१
मओवादी केन्द्र नाम राखेको भए पनि माओवाद सही हो भनेर भन्न नसकेको उनले बताए । नेपालमा माओवादीका नेताहरु उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री बने पनि संसारका माओवादीहरु अहिले पनि मरिरहेको बताए । क्रान्तिको नाममा माओवादीले गरेको हत्या, हिंसा, बर्बरता, क्रुरता आतंकवाद नै भएकाे उनकाे भनाइ छ ।
'अर्को देशको कानून प्रभावित हुनेगरी पानीजहाज कानून बनाउन सकिँदैन'
सोमबार, फागुन १९, २०८१
सोमवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै पूर्वअध्यक्ष पौडेलले यस्तो सुझाव दिएका हुन् । उनले पानीजहाज सञ्चालनका लागि अर्को मुलुकको अभ्यास अवलम्बन गर्ने भए पनि उक्त मुलुकको कानून प्रभावित हुनेगरी कानून निर्माण गर्न नसकिने बताए ।
उनले पानीजहाज सञ्चालनका लागि अनिवार्य रुपमा लाइसेन्स लिनुपर्ने व्यवस्था सकारात्मक रहेको...
कर्णालीका १५५ पालिकाको स्तर निर्धारण, ८० प्रतिशत स्रोत व्यवस्थापन केन्द्र सरकारबाट
सोमबार, फागुन १९, २०८१
जापानी प्रतिनिधि मण्डलसँगकाे भेटमा प्रधानमन्त्रीले भने- 'विकासका लागि शान्ति आवश्यक'
शुक्रबार, फागुन १६, २०८१
करारमा कर्मचारी भर्तीका लागि गण्डकी सरकारले ल्याएको अध्यादेश विरुद्ध खनिए लोक सेवा अध्यक्ष !
बिहीबार, फागुन १५, २०८१
राष्ट्रपतिद्वारा पशुपतिनाथको दर्शन
बुधबार, फागुन १४, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथकोदर्शन एवं पूजा-आराधना गरेका छन् । बुधवार महाशिवरात्रीको अवसरमा राष्ट्रपतिपौडेलले पशुपतिनाथमा पुगेर दर्शन गरेका हुन् ।
पशुपतिनाथको पूजाआराधनाका साथै उनले प्रसाद ग्रहण समेत गरे । शिवभक्तहरुले शिवरात्रिका दिन व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दुध, धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएरपूजा गर्ने गर्दछन् ।
साताको लोकप्रीय
