News 24 Television
नेपाली भूमि जोगाइरहेका मेचीपारीका नेपाली
नेपाली भूमि जोगाइरहेका मेचीपारीका नेपाली सामान्यतया नेपाल भारतको पूर्वी सिमाना मेची नदीले छुट्याएको छ । तर, मेची नदी पारी पनि केही नेपाली भूभाग र बस्ती रहेको छ । जहाँ नेपाली नागरिकले पुस्तौदेखि बसोबास गर्दै मेची पारीको नेपाली भूमिलाई संरक्षण समेत गरिरहेका छन् । नेपाली भूमिमा पुस्तौदेखि बसोबास गर्दै देशको सीमारक्षामा जुटिरहेका नागरिकलाई राज्यले भने उपेक्षा...
Weather Update