News 24 Television
यातायात कार्यालयका २५ लाख फाइलको विद्युतीय अभिलेखन सुरू
यातायात कार्यालयका २५ लाख फाइलको विद्युतीय अभिलेखन सुरू यातायात व्यवस्था कार्यालय, गुर्जुधाराका कार्यालय प्रमुख नेत्रप्रसाद भट्टराईले भौतिक रुपमा प्रवाह भइरहेको सेवालाई विस्थापन गरी अनलाइनबाट सेवा प्रवाह गर्ने उद्देश्यले काम शुरु गरेको बताए । उनले विद्युतीय अभिलेख शुरु भएसँगै भौतिकरुपमा रहेका अभिलेखहरु हराउने, नष्ट हुने तथा सेवाग्राहीले लाइन लाग्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने बताए । २५ लाखको संख्यामा रहेको यातायातको...
हिमाल नाङ्गिएकोप्रति देउवा चिन्तित, सचेतना अभियान सञ्चालन गर्न आग्रह
हिमाल नाङ्गिएकोप्रति देउवा चिन्तित, सचेतना अभियान सञ्चालन गर्न आग्रह नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालका हिमालहरु नाङ्गिएकोप्रति चिन्ता व्यक्त गरे । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा गैरसरकारी संस्थासम्बन्धी काँग्रेसको नीति विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले हिमालको हिउँ पग्लिएर हिमाल नाङ्गो भएकोप्रति गुनासो गरे ।
Weather Update