News 24 Television
भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउन र लगानी आकर्षित गर्न नयाँ ऐन  : अर्थमन्त्री पौडेल
भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउन र लगानी आकर्षित गर्न नयाँ ऐन : अर्थमन्त्री पौडेल मंगलवार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिमा भन्सार सम्बन्धी कानूनलाई  संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा भएको सैद्धान्तिक छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले वर्तमान भन्सार ऐनलाई प्रविधिमैत्री र लगानी आकर्षित बनाउन विगतको ऐन धरै संशोधन गर्नुपर्ने भएकाले नयाँ भन्सार ऐन आवश्यक महशुस गरिएको बताए ।
Weather Update