चिहानको जग्गा पनि छोडेनन्, ७ महिनामा बुझाएनन् सम्पत्ति विवरण (भिडियो)
बुधबार, फागुन २८, २०८१
मन्त्री बनेको ८ महिना पुगे पनि सोचेजस्तो काम गर्न सकिनँ : मन्त्री गुरुङ
बुधबार, फागुन २८, २०८१
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री भइसकेपछि सोचेअनुसारको काम गर्न नसकेको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त लाचारी व्यक्त गरेका हुन् ।
स्वदेशमै मल कारखाना खाेल्न बजेट छैन : मन्त्री अधिकारी
शुक्रबार, फागुन २३, २०८१
शुक्रवार राष्ट्रिय सभाको बैठकमा सदस्यहरुको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले गत आर्थिक वर्षको बजेटमा सार्वजनिक–निजी लगानीमा मल कारखाना स्थापना गर्ने भनिए पनि चालु आर्थिक वर्षको बजेटमा उक्त विषय उल्लेख नभएको बताए । उनले मल कारखाना स्थापनाका लागि ठूलो लगानी र पूर्वाधार आवश्यक पर्ने समेत बताए...
माओवादीले गरेको युद्ध हिंसा, बर्बरता, क्रुरता आतंकवाद हो : सञ्चारमन्त्री गुरुङ
बुधबार, फागुन २१, २०८१
मओवादी केन्द्र नाम राखेको भए पनि माओवाद सही हो भनेर भन्न नसकेको उनले बताए । नेपालमा माओवादीका नेताहरु उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री बने पनि संसारका माओवादीहरु अहिले पनि मरिरहेको बताए । क्रान्तिको नाममा माओवादीले गरेको हत्या, हिंसा, बर्बरता, क्रुरता आतंकवाद नै भएकाे उनकाे भनाइ छ ।
'अर्को देशको कानून प्रभावित हुनेगरी पानीजहाज कानून बनाउन सकिँदैन'
सोमबार, फागुन १९, २०८१
सोमवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै पूर्वअध्यक्ष पौडेलले यस्तो सुझाव दिएका हुन् । उनले पानीजहाज सञ्चालनका लागि अर्को मुलुकको अभ्यास अवलम्बन गर्ने भए पनि उक्त मुलुकको कानून प्रभावित हुनेगरी कानून निर्माण गर्न नसकिने बताए ।
उनले पानीजहाज सञ्चालनका लागि अनिवार्य रुपमा लाइसेन्स लिनुपर्ने व्यवस्था सकारात्मक रहेको...
कर्णालीका १५५ पालिकाको स्तर निर्धारण, ८० प्रतिशत स्रोत व्यवस्थापन केन्द्र सरकारबाट
सोमबार, फागुन १९, २०८१
