शिर्ष दश रक्तदाता समूहमा स्थान बनाउन सफल तमु समाज कुवेत सम्मानित
बुधबार, असार ३, २०८३
समृद्ध पिपरा गाउँपालिका लक्ष्य । पूर्वाधारदेखि डिजिटल सेवा सुधारसम्म
सोमबार, असार १, २०८३
महोत्तरीको पिपरा गाउँपालिका पंचायती व्यवस्थादेखि संघीय व्यवस्थासम्म राजनीतिक र सामाजिक परिवर्तनमा योगदान दिँदै आएको क्षेत्र हो ।
नेपालमै पहिलो बर्ड कार्यक्रम शुभारम्भ
शनिबार, जेठ ३०, २०८३
काठमाडौं विश्वविद्यालयसँग आबद्ध धुम्बाराहीस्थित नेशनल कलेजले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा नेपालकै पहिलो स्नातक तहको कार्यक्रम ‘ब्याचलर अफ इन्टरनेशनल रिलेसन्स एन्ड डिप्लोमेसी (बीआईआरडी)को औपचारिक शुभारम्भ गरेको छ ।
अपाङ्गता बाधा होइन अवसरः आत्मनिर्भर बन्दै सिन्धुपाल्चोकका १३६ जना
शनिबार, जेठ ३०, २०८३
अपाङ्गता भएका व्यक्ति समाजका लागि बोझ हुन् भन्ने सोच अझै कतिपय ठाउँमा जीवित छ । तर सिन्धुपाल्चोकमा भने यही सोचलाई चुनौती दिने उदाहरणहरू देखिन थालेका छन् । जलवायु अनुकूलन कृषि प्रविधिमार्फत अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवार अहिले व्यावसायिक गोलभेडा खेतीमा जुटेका छन् ।
देशभरिकै चासोमा हेटौडा, बसाई सर्नेको भीड बर्सेनि उच्च
शनिबार, जेठ ३०, २०८३
पछिल्ला केही वर्षयता हेटौंडा उपमहानगरपालिका बसोबासका लागि देशकै आकर्षक शहरमध्ये एक बन्दै गएको छ । रोजगारी, शिक्षा, स्वास्थ्य सेवा, व्यापारिक सम्भावना, व्यवस्थित शहरी पूर्वाधारका कारण विभिन्न जिल्लाबाट हेटौंडामा बसाइँ सरेर आउनेको संख्या उल्लेखनीय रूपमा बढिरहेको तथ्यांकले देखाएको छ ।



