News 24 Television
१५० घरधुरी अझै अन्धकार र सडकविहीन अवस्थामा
१५० घरधुरी अझै अन्धकार र सडकविहीन अवस्थामा इलामको चुलाचुली गाउँपालिका–६ स्थित फुङनाम बस्ती अझै पनि आधारभूत सेवासुविधाबाट वञ्चित छ । राज्य सञ्चालनमा देखिएको उपेक्षा र समन्वय अभावका कारण करिब १५० घरधुरी रहेको यो बस्तीका स्थानीय कष्टकर जीवन बिताउन बाध्य छन् ।
मोलुङको पहिरे खोलामा पुल निर्माणको काम शुरु
मोलुङको पहिरे खोलामा पुल निर्माणको काम शुरु हरेक वर्ष वर्षातको समयमा निकै चर्चामा आउने ओखलढुंगाको खहरे खोला हो, मोलुङ गाउँपालिका १ स्थित पहिरे खोला । सुख्खा याममा कमिला कुद्ने जस्तो शान्त देखिने यो खोला, मध्ययम वर्षा हुनासाथै उग्र बन्छ । कहिले सडक नै बगाउँछ, कहिले माथिबाट लेदो र माटो बगाएर मुख्य मार्ग पटक–पटक अवरुद्ध पार्छ ।
दमकल किन्न नसक्ने अवस्थामा इटहरी, स्थानीय जुटे रकम संकलनमा
दमकल किन्न नसक्ने अवस्थामा इटहरी, स्थानीय जुटे रकम संकलनमा इटहरीमा बुधबार बिहान पूर्वाञ्चल आइसक्रिम पार्लरमा आगलागी भयो । करिब साढे तीन घण्टापछि बल्लतल्ल आगो नियन्त्रणमा आयो । इटहरीको मुख्य चौक नजिक लागेको आगो ढिलो नियन्त्रणमा नआउनुको प्रमुख कारण इटहरीमा दमकल विहिन हुनु हो ।
काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो
काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो गोरेटो  एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा पनि सञ्चालनमा ल्याएको छ। शुक्रबारदेखि सञ्चालनमा आएको नयाँ शाखा मार्फत अष्ट्रेलिया, क्यानडा, यूके, अमेरिका, न्यूजिल्याण्ड लगायतका मुलुकमा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्न सुरु गरिएको  गोरेटोका प्रबन्ध निर्देशक धिरज कंडेलले  जानकारी दिए ।
ठाकुरबाबा पोखरीमा विष्णु पुराण महायज्ञ
ठाकुरबाबा पोखरीमा विष्णु पुराण महायज्ञ सप्तरीको ठाकुर बाबा पोखरी पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको धार्मिक क्षेत्र हो । यसप्रतिको जनविश्वाससँगै यसको सौन्दर्यतालाई व्यवस्थित गर्न सके यो पर्यटकीय क्षेत्र बन्न सक्ने स्थानीयको विश्वास छ । तर केन्द्र सरकारले ध्यान नदिएको आरोप स्थानीय सरकारको छ ।
महिलाले महिलाकै विरोध गर्ने भन्दै महान्यायाधिवक्ता आक्रोशित, सपनाले के भनिन् ?
महिलाले महिलाकै विरोध गर्ने भन्दै महान्यायाधिवक्ता आक्रोशित, सपनाले के भनिन् ? कानून व्यवसायमा महिलाको सहभागीता र न्याय निरुपणमा हुने सक्रियता बहसको विषय बन्ने गर्छ । महिला न्यायाधीशहरुले नै महिलामाथि विश्वास गर्ने वातावरण बन्न नसकेको गुणासोदेखि नेपालमा प्रमुख कार्यकारी पदमा पुगिसकेका महिलाहरुले दिने सन्देशले कस्तो काम गर्नुपर्छ ?
Weather Update