४४ जना नेपाली युवालाई ग्रिस लगेर सम्झौता विपरितको काम लगाउने पाकिस्तानी युवक पक्राउ
शुक्रबार, मंसिर १९, २०८२
स्वास्थ्यचौकीमै ज्यानको खतरा ! छत नै खस्ने डर, छैन औषधि !
शुक्रबार, मंसिर १९, २०८२
सर्लाहीको रामनगर गाउँपालिकाको वडा नं ६ सिसौट स्थित स्वास्थ्यचौकीको अवस्था दयनिय छ । स्वास्थ्यचौकीको जिर्ण भवनको कारण स्वास्थ्य सेवा अत्यन्तै प्रभावित बनेको छ । त्यस्तै गाउँपालिकाको वडा नं ४ स्थित बहुर्ववा स्वास्थ्यचौकी समेत जिर्ण भवनमा सञ्चालनमा रहेको कारण स्वास्थ्य सेवा प्रभावित बनेको हो ।
नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियामा ढिलाइ, सेवामा असर पर्ने जोखिम बढ्दो
बिहीबार, मंसिर १८, २०८२
मुगुमा जाडोले गाउँ नै रित्तियो, प्रहरी चौकी नै तानियो
बिहीबार, मंसिर १८, २०८२
मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो वस्तीमा अत्याधिक चिसो बढेपछि १ सय २० परिवारले गाउँ छोडेका छन् । कार्मारोङ गाउँका स्थानीय चिसो छल्नका लागि मुगुकै सिरानचौर, चितै तिहार बगर, गमगढी गएका छन्, भने केही जुम्ला, नेपालगञ्ज र काठमाडौंसम्म पुगेका छन् । जाडोले गर्दा मंसिरमा गाउँ छोडेका उनीहरु चैत–वैशाख महिनामा गर्मि लागेसँगै...
रुपन्देहीको रोहिणीमा प्रसुति केन्द्र बन्द, जनप्रतिनिधिको चलखेल !
बुधबार, मंसिर १७, २०८२
रुपन्देहीको रोहिणी गाउँपालिका–१ स्थित बगाहा स्वास्थ्यचौकीमा रहेको प्रसुति केन्द्र बन्द भएपछि स्थानीय निराश बनेका छन् । केन्द्र बन्द भएपछि त्यहाँ रहेका बेड र उपकरण समेत खेर गएका छन् । केन्द्रमा प्रसुति सेवाका लागि पालिकाले करारमा दुई जना तालिम प्राप्त नर्स, एक–एक जना स्वीपर र चौकिदार राखेको थियो । गाउँपालिकाले अस्थायी...
नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा रु. १ करोड ५० लाखको सहयोग
सोमबार, मंसिर १५, २०८२
पोखरामा दाई महोत्सवको रौनक, स्वदेशीदखि विदेशीसम्म मख्ख
आइतबार, मंसिर १४, २०८२
पछिल्ला वर्षहरूमा धान रोपाइमा होस् या दाइँ हाल्दा गोरुको प्रयोग हुन छोडिसक्यो । तर परम्परागत कृषि प्रणालीलाई पर्यटकीय आकर्षण बनाउनका साथै नयाँ पुस्तालाई देखाउनकै लागि पोखरा पर्यटन परिषद्ले पोखरामा दाइँ महोत्सव आयोजना गरेको छ । जहाँ पर्यटक मज्जाले रमाए भने कृषकहरु पनि उत्साहित बने ।
