News 24 Television
न्याय माग्दै पोखरामा निरन्तर प्रदर्शन, सडक नाटकबाटै चेतावनी
न्याय माग्दै पोखरामा निरन्तर प्रदर्शन, सडक नाटकबाटै चेतावनी सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा विकको बलात्कारपछि भएको विभत्स हत्याले फेरि एकपटक राज्यको सुरक्षा संयन्त्र र न्याय प्रणालीमाथि प्रश्न ठडिएको छ । यसै घटनाको विरोधमा पोखराका विद्यार्थीहरू सडकमा उत्रिएका छन् । उनीहरुले सडक नाटक प्रदर्शन गर्दै सरकारलाई कडा आन्दोलनको चेतावनी समेत दिएका छन् ।
ग्लोबल आइएमई बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्ने
ग्लोबल आइएमई बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्ने ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरु आयोजना गर्न लागेको छ ।
मुगुमा निःशुल्क चामल कार्यक्रम सफल ! ८८६ जनाले पाए २६५ क्विन्टल खाद्यान्न
मुगुमा निःशुल्क चामल कार्यक्रम सफल ! ८८६ जनाले पाए २६५ क्विन्टल खाद्यान्न साविक कर्णालीका मुगु, कालिकोट, डोल्पा, जुम्ला र हुम्लाका नागरिकका लागि सरकारले उपलब्ध गराउँदै आएको निःशुल्क खाद्यान्न कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जन्म र मृत्यु संस्कारका लागि प्रतिव्यक्ति ३० केजी चामल र ढुवानी ज्याला समेत उपलब्ध गराउने सरकारी निर्णयले स्थानीयलाई निकै राहत पुगेको छ ।
Weather Update