News 24 Television
देशभरि नै मधेशमा धेरै सवारी दुर्घ’टना, हता’हत हुने पनि उस्तै
देशभरि नै मधेशमा धेरै सवारी दुर्घ’टना, हता’हत हुने पनि उस्तै पछिल्लो समय विशेषगरी तराई मधेश क्षेत्रमा सडक दुर्घटना बढ्दै गएको छ ।। नेपालमा सवारी दुर्घटनामा मृत्यु भएकाहरुमध्ये २१ प्रतिशत मधेश प्रदेशका रहेका छन् । दुर्घटनाको यस्तो भयावह तथ्यांक हुँदाहुँदै पनि न्यूनिकरणका लागि भइरहेका प्रयासहरु खासै प्रभावकारी बन्ने सकेका छैनन् ।
सेवा गुम्ने जोखिमपछि स्थानीय आन्दोलनमा
सेवा गुम्ने जोखिमपछि स्थानीय आन्दोलनमा कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) र गोदावरी नगरपालिका – १ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।
त्रिभूवन विमानस्थलभन्दा अब्बल गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल !
त्रिभूवन विमानस्थलभन्दा अब्बल गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल ! आवश्यक पूर्वाधार, सबल प्राविधिक पक्ष र सम्भावना हुँदैहुँदै पनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्दै मुख्यममन्त्री, मन्त्री, कर्मचारी र निजी क्षेत्रले एउटै मंचबाट दुखेसो पोखेका छन् । बुधबार भैरहवास्थित विमानस्थल परिसरमा नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औं स्थापना दिवस समारोहमा बोल्दैं उनीहरुले यस्तो दुखेको पोखेका हुन्...
पोखरामा सडक महोत्सवको रौनक,  पुस १३ देखि १७ सम्म उत्सव
पोखरामा सडक महोत्सवको रौनक,  पुस १३ देखि १७ सम्म उत्सव हिमाल, ताल र संस्कृतिको अनुपम संगम पोखरामा पर्यटनको उत्सव सुरु भएको छ । नेपालकै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको पोखरा सडक महोत्सवको २७ औँ संस्करण आइतबारदेखि आरम्भ भएको हो ।
ओखलढुंगामा अब नियमित हवाई उडान, जिल्लाकै स्वरुप फेरिने स्थानीयको विश्वास
ओखलढुंगामा अब नियमित हवाई उडान, जिल्लाकै स्वरुप फेरिने स्थानीयको विश्वास दुर्गम भूगोल, जोखिमपूर्ण सडक यात्रा र वर्षौँको अनियमित हवाई सेवाको पीडा भोग्दै आएका ओखलढुंगाका बासिन्दाका लागि रुम्जाटार विमानस्थल फेरि आशाको केन्द्र बनेको छ । एक समय सुनसान र घुमफिर तथा टिकटक बनाउने थलोमा सीमित भएको यो विमानस्थलमा अब नियमित जहाज अवतरण हुन थालेसँगै जिल्लाको आवागमन, स्वास्थ्य सेवा र समग्र जनजीवनमा...
अपाङ्ग महासंघ सुदूरपश्चिममा तालाबन्दी किन ? विवाद थप बल्झिदै !
अपाङ्ग महासंघ सुदूरपश्चिममा तालाबन्दी किन ? विवाद थप बल्झिदै ! अपाङ्ग महासंघ सुदूरपश्चिममा तालाबन्दी किन ? विवाद थप बल्झिदै !
भ्यूटावर हस्तान्तरणमा बागमती प्रदेश सरकार सक्रिय, स्थानीय पालिकालाई बुझाइदैं
भ्यूटावर हस्तान्तरणमा बागमती प्रदेश सरकार सक्रिय, स्थानीय पालिकालाई बुझाइदैं बागमती प्रदेश सरकारको पहिलो कार्यकालमा निर्माण सुरु गरेर सम्पन्न भैसक्दा पनि अलपत्र अवस्थामा रहेका भ्युटावरहरु सञ्चालनमा ल्याउन थालिएको छ । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा नआएका भ्युटावर, हिलस्टेशन र सामुदायिक भवनहरुको सञ्चालनमा अहिले प्रदेश सरकारले तदारुकता देखाएको छ ।
Weather Update