अझै रोकिएनन् प्लाष्टिकका माला, अवैध आयातले फूल किसान मारमा
मंगलबार, कात्तिक ४, २०८२
तिहारमा व्यापार, भारतीय बजार गुल्जार, नेपाली बजार बेहाल
मंगलबार, कात्तिक ४, २०८२
सीमावर्ती क्षेत्रका प्राय नेपाली उपभोक्ताहरु किनमेलका लागि भारतीय बजार जाने गरेका छन् । दशैं, तिहार र छठजस्ता प्रमुख पर्वका अवसरमा स्थानीय उपभोक्ताहरू भारतका बजारतर्फ आकर्षित हुँदा नेपाली बजारमा रौनक घटेको छ । भारतीय बजार नेपाली उपभोक्ताले भरिदा नेपालका बजारहरूमा व्यापारमा कमी आएको छ । मुख्य व्यापार हुने बेलामा नै व्यापार...
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित
आइतबार, कात्तिक २, २०८२
अत्यधिक अपेक्षासहित सुपरस्टारको नयाँ अवतार: Tecno Spark Go 2 नेपालमा भित्रियो!
शनिबार, कात्तिक १, २०८२
महिलाले फूर्सदमा गरेको फूलखेतीले लाखौं आम्दानी, किन्नेको तछाडमछाड
शनिबार, कात्तिक १, २०८२
तिहारमा आवश्यक फूल आयतमा सरकारले पछिल्लो वर्षहरुमा प्रतिबन्ध कडाई गरेसँगै स्वदेशी फूलहरुको माग बढिरहेको छ । तिहारमा आवश्यक सयपत्री र मखमलको फूल सबैभन्दा बढी भारतबाट आयत हुने गर्दथ्यो । तर, अहिले स्थानीयस्तरमै फूलको व्यवसायिक खेती बढ्न थालेको छ भने, स्वदेशी फूलले बजार समेत पाउन थालेको छ ।
मोटरसाइकलकै लागि प्रहरी विशेष अप्रेसनमा उत्रियो, धमाधम कारबाही
शनिबार, कात्तिक १, २०८२
कास्कीमा मोटरसाइकलकै लागि पनि प्रहरीले विशेष अपरेसन जारी राख्नु परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, समाजमा आतङ्क सिर्जना गर्ने र शान्ति सुरक्षामा अवरोध पु¥याउने गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यका साथ ‘अपरेसन ३६५’ जारी राख्नुपरेको हो ।
छठका लागि बन्दैछन् यस्ता आकर्षक सामग्री ! व्यापार भने घट्दै
शनिबार, कात्तिक १, २०८२
छठ पर्व नजिकिँदै गर्दा सप्तरीका डोम समुदाय बाँसका सामग्री बनाउन व्यस्त छन् । तर, मौलिकता छोड्दै पितल र स्टिलका सामग्रीको प्रयोग बढेसँगै पर्वको मौलिकता हराएको मात्रै होइन, परम्परागत पेशालाई पनि प्रभाव पारिरहेको छ ।
