News 24 Television
सिंहदरबारमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन
सिंहदरबारमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन जेन जी पुस्ताले गरेको आन्दोलनका क्रममा सिंहदरबारमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सर्वोच्च अदालत, जिल्ला अदालत काठमाडौं, सरकारी वकीलको कार्यालय, वैद्य खाना, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिंहदरबारभित्र रहेका मन्त्रालयहरु राष्ट्रपति भवन शितल निवास, संसद भवन लगायतका सरकारी सम्पतीहरु जलेर ध्वस्त भएका छन् ।
बारामा बाघबाट मान्छे जोगिनै गाह्रो ! हिड्दा–हिड्दै आहार बनाउँदै !
बारामा बाघबाट मान्छे जोगिनै गाह्रो ! हिड्दा–हिड्दै आहार बनाउँदै ! बारामा पछिल्लो समय बाघले आतंक मच्चाएको छ । बारामा तीन महिनामा बाघको आक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ । यसरी बढ्दो बाघ आतंकका कारण स्थानीयवासी त्रासमा छन् ।
Weather Update