टेरेसले जोख्यो प्रचण्डको नैतिकता, जनवादी र धनवादीको चर्चा !
आइतबार, वैशाख २८, २०८२
गत बुधबार पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा चिप्लिएर लडेको भन्ने समाचारहरु एकाएक बाहिरिए । सुरुमा उनको सचिवालयलाई नै उदृत गरेर खुमलटारस्थित आफ्नै निवासको बाथरुममा राति लडेको भनेर समाचारहरु आएपनि यो सत्य थिएन ।
अन्तर्राष्ट्रिय पत्रकार महासंघ जापान शाखा गठन, उत्तम गौंडेलको अध्यक्षतामा नयाँ कार्यसमिति
आइतबार, वैशाख २८, २०८२
लुम्बिनीमा बुद्ध जयन्ती भव्यरुपमा मनाइदैं, तीन दिन विशेष उत्सव
आइतबार, वैशाख २८, २०८२
तीन दिनसम्म विभिन्न कार्यक्रम गरी बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धको जीवनसँ जोडिएका तिलौराकोट, रामग्राम र देवदहमा आध्यात्मिक तथा पर्यटन प्र्रबद्र्धनात्मक कार्यक्रमका साथ २५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८२ मनाइने भएको छ । लुम्बिनी विकास कोषले शनिवार लुम्बिनीमा पत्रकार सम्मेलन गरी बुद्ध जयन्ती तथा लुम्बिनी दिवस बैशाख २८ देखि...
सवारी विवरण धमाधम कम्प्युटर इन्ट्रिः अनलाइनमै भेटिनेछ विस्तृत विवरण
शनिबार, वैशाख २७, २०८२
विगत दुई महिनादेखि बागमती प्रदेश सरकारले प्रदेशमा दर्ता भएका सवारीसाधनका २२ लाखभन्दा धेरै फाइल डिजिटलाइज गर्ने प्रक्रिया सुरु गरेको छ । यातायात व्यवस्था कार्यालयको स्टोरमा थन्क्याइएका यस्ता फाइल व्यवस्थित गर्न सके कार्यसम्पादनमा धेरै समय नलाग्ने तथा कार्यालयबाटै फाइल हराउने समस्याको अन्त्य हुने लक्ष्य लिइएको छ ।
‘गौरव’ भित्र लथालिङ्ग भताभुङ्ग ! सरकारकै यतिसम्म लाज !
शुक्रबार, वैशाख २६, २०८२
मुलुकको आर्थिक विकास र नागरिकको जीवनस्तरमा सुधार ल्याउने लक्ष्यका साथ सरकारले थालेका राष्ट्रिय गौरवको अवस्था कहिल्यै सन्तोषजनक हुन सकेन । विगतदेखि नै यस्ता आयोजनाको सम्पन्नतामात्रै होइन प्रगति विवरण समेत राम्रो बन्न नसक्नुले समस्या के कुरामा छ त ?
भन्ने प्रश्न जटिल बन्दै गइरहेको छ । यस परिस्थितिका बीच अहिले सांसदहरुले...
बागमती तटबन्धनमा मनपरी, प्रक्रिया नपु्र्याई काम गर्दै वडाध्यक्ष
शुक्रबार, वैशाख २६, २०८२
कुनै विकासे योजना सुरु गर्नु अघि अघि नीति तथा योजना निर्माण, परियोजना छनोट र प्राथमिकता निर्धारण, बजेट विनियोजन, डिजाइन र प्राविधिक तयारी लयायतका प्रक्रियाहरु पार गर्नुपर्दछ । तर रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ मा रहेको बागमती नदीमा निर्माणाधिन तटबन्ध भने हचुवाको भरमा निर्माण भइरहेको छ ।
भैरहवा अन्तराष्ट्रिय विमानस्थलको बेहाल, अर्बौ डुब्न लाग्यो भन्दै धर्ना
शुक्रबार, वैशाख २६, २०८२
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान माग गर्दै निजी क्षेत्रका विभिन्न संघसंस्थाले विमानस्थलको मुख्य प्रवेशद्वारमा धर्ना दिएका छन् । लामो समयदेखि विमानस्थल पूर्णक्षमतामा संचालनको माग गरिरहेका उद्योगी–व्ययसायीले माग सुनुवाई नभएपछि विरोध सभासहित धर्ना दिएका हुन् ।
पोखरा महानगरमा वडाध्यक्षको आतंक, वर्षियो मुक्का
बिहीबार, वैशाख २५, २०८२
पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्षले महानगरका कर्मचारीलाई हातपात गरेका छन् । वडाध्यक्षले प्रशासन शाखा प्रमुखमाथि हातपात गरेपछि पोखरा महानगरपालिकाका कर्मचारीले सेवा ठप्प पारे । कर्मचारीहरु पेन डाउन गरेर आन्दोलनमा उत्रिएपछि काम लिएर आउने सेवाग्राही भने मर्कामा परेका छन् ।
हेटौडामा ५ दिनदेखि गाडी बेपत्ता, कहाँ भासियो पत्ता लगाउनै मुस्किल !
बुधबार, वैशाख २४, २०८२
मकवानपुरको हेटौंडामा सडकको सानो भागको हिलोमा फसेको गाडी जमिनमै भासिएको ५ दिन पूरा भयो । तीन दिनसम्म प्रहरी, स्थानीय र जनप्रतिनिधिको रोहवररमा गाडीको खोजी गरियो ।
बालेन–सुनिता लफडामा नयाँ–नयाँ इन्ट्री ! एक्सन–कट्मा को–को ?
सोमबार, वैशाख २२, २०८२
काठमाडौं महानगरका मेयर बालेन्द्र साह बालेन एकातिर अनि, उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईंदेखि धेरै वडाध्यक्षहरु अर्कोतिर । अहिले काठमाडौं महानगरपालिकाको लफडागिरी यि दुई ग्रुपबीच देखिन्छ ।
ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न
आइतबार, वैशाख २१, २०८२
ग्लोबल आइएमई बैंक लिमिटेडको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआईरएमएल ह्याकाथन” कार्यक्रम सम्पन्न भएको छ ।
