News 24 Television
शेष घलेको महाधिवेशन उद्घाटनसत्रमै विवाद 
शेष घलेको महाधिवेशन उद्घाटनसत्रमै विवाद  एक पटकको नेपाली सधैको लागि भन्ने उद्धेश्यले एकजुट भएको गैरआवसीय नेपालीहरु विभाजित भएका भएका छन् । सन् २००२ मा स्थापना भएको गैरआवासीय नेपालीहरुको संस्था एनआरएनए राजनीतिक खिचातानीका कारण बिभाजित भएको हो । 
प्रिसा, केआईआईटी र नेपालः किन र कसरी हुँदैछन् यस्ता घटनाहरु ?
प्रिसा, केआईआईटी र नेपालः किन र कसरी हुँदैछन् यस्ता घटनाहरु ? अर्को एक नेपाली युवती विदेशमा रहस्यमय रूपमा मृत फेला परेकी छन् । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत १८ वर्षीया प्रिसा साहको मृत्युले फेरि एक पटक नेपाली विद्यार्थीहरूको सुरक्षा, मानसिक स्वास्थ्य र राज्यको उत्तरदायित्वमाथि गम्भीर प्रश्न खडा गरेको छ । 
प्रधानमन्त्री ‘सटाएरमै’ मस्त ! सडकमा यस्ता पनि दृष्य !
प्रधानमन्त्री ‘सटाएरमै’ मस्त ! सडकमा यस्ता पनि दृष्य ! प्रधानमन्त्री ‘सटाएरमै’ मस्त ! सडकमा यस्ता पनि दृष्य !
रुखको ठुटोबाट कसरी झर्यो पानी ? सबै चकित  
रुखको ठुटोबाट कसरी झर्यो पानी ? सबै चकित   कास्कीको रुपा गाउँपालिका–६ तालबेँसी फाँटमा करिब तीन मिटर उचाइमा रहेको एउटा रूखको ठुटोबाट निरन्तर पानीका धारा झर्न थालेपछि स्थानीय आश्चर्यमा परेका छन् ।
कोभिडले समस्यामा परेको अर्थतन्त्र बिस्तारै लयमा आउँदैछ : उपप्रधानमन्त्री सिंह 
कोभिडले समस्यामा परेको अर्थतन्त्र बिस्तारै लयमा आउँदैछ : उपप्रधानमन्त्री सिंह  उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कोभिडले समस्यामा परेको अर्थतन्त्र अहिले बिस्तारै लयमा आउन थालेको बताएका छन्। 
श्रम कानूनको कार्यान्वयनमा समस्या 
श्रम कानूनको कार्यान्वयनमा समस्या  बिभिन्न श्रमिक संघ सगठनका प्रतिनिधिहरुले सरकार श्रमजीवी तथा पेशाकर्मीहरुको समस्यामा गम्भीर नभएको गुनासो गरेका छन् । श्रमिक नेताहरुले श्रमजीवीहरु न्यूनतम पारिश्रर्मिक तथा सेवा सुविधावाट बन्चित रहेको भन्दै सरकार श्रम कानूनको कार्यान्वयमा गम्भीर नभएको भन्दै आपत्ति जनाएका छन् । 
दानव नदीमा मनोमानी, जथाभावी उत्खनन्ले समस्यै–समस्या
दानव नदीमा मनोमानी, जथाभावी उत्खनन्ले समस्यै–समस्या रुपन्देहीको शुद्धोधन गाउँपालिकाले आम्दानीको स्रोत संकलनका लागि गर्ने दानव नदीको उत्खनन्बाट निम्तिने समस्या समाधानका लागि कुनै चासो नदिएको स्थानीयहरुले आरोप लगाएका छन् । 
सर्लाहीमा सवारी साधन चेक जाँचमा कडाइ 
सर्लाहीमा सवारी साधन चेक जाँचमा कडाइ  ट्राफिक प्रहरीले सर्लाहीमा सवारी साधन चेक जाँचमा कडाइ गरेको छ । सडक दुर्घटना बढ्दै गएपछि न्यूनीकरण गर्न सवारी साधन चेक जाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका  ट्राफिक प्रहरी प्रमूख रजोश घिमीरेले बताए ।
एलओडीले ६ वसन्तमा धेरै पालुवा फेरेको छ : निर्देशक कुँवर
एलओडीले ६ वसन्तमा धेरै पालुवा फेरेको छ : निर्देशक कुँवर ‘यो क्लबको मेरुदण्ड भनेको यहाँका कर्मचारीहरु हुनुहुन्छ । उहाँहरू नभए आज हामी यसरी तपाइहरूको अगाडि उभिन सक्दिन थियौं। उहाँहरूको मेहनत र जाँगरले हामीलाई तपाईहरूको अगाडि उभिन सफल बनाएको छ’, एलओडी क्लबका निर्देशक भुपेन कुँवर दार्शनिक सुनिए । 
जिल्ला प्रशासन र नगरपालिका मिलेर नागरिकलाई गज्जबको सुविधा
जिल्ला प्रशासन र नगरपालिका मिलेर नागरिकलाई गज्जबको सुविधा नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता नामावली र विभिन्न प्रकारका सिफारिसका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा दैनिक रूपमा भिडभाड भइरहेको हुन्छ । 
Weather Update