बालेनले राख्लान् त संसदमा ग्रेटर नेपालको नक्सा ?
बुधबार, चैत ११, २०८२
जनमतको लहर : पुराना संरचना बगाउँदै नयाँ राजनीतिक युगको संकेत
बुधबार, चैत ११, २०८२
यो चुनावले दिएको सबैभन्दा ठूलो सन्देश यही हो— जनताको मन स्थिर हुँदैन, यो निरन्तर परिवर्तनशील हुन्छ। नदीजस्तै बगिरहने जनमतलाई कसैले नियन्त्रण गर्न सक्दैन। जो समयअनुसार परिवर्तन हुन सक्दैन, त्यो राजनीति बाट बाहिरिन बाध्य हुन्छ।
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न काँग्रेसद्वारा सरकारको ध्यानाकर्षण
मंगलबार, चैत १०, २०८२
टोखा दाहालगौंडा क्षेत्रको अतिक्रमित जग्गा खाली गराइयो
सोमबार, चैत ९, २०८२
टोखा नगरपालिका- ७ स्थित दाहालगौंडा क्षेत्रको अतिक्रमित जग्गा काठमाडौं उपत्यका विकास प्राधिकरणले खाली गरेको छ ।
स्थानीय जनप्रतिनिधिसहितको संलग्नतामा अतिक्रमण भएको झण्डै ४ रोपनी क्षेत्रफलको जग्गामा भएका घरटहराहरु प्राधिकरणले सोमवार डोजर लगाएर हटाएको हो ।
मौसम पुर्वानुमान प्रणालीलाई वैज्ञानिक र प्रभावकारी बनाइने
सोमबार, चैत ९, २०८२
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री अनिलकुमार सिन्हाले नेपालको मौसम पूर्वानुमान प्रणालीलाई वैज्ञानिक, विश्वसनीय र प्रभावकारी बनाउने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
विश्व मौसम दिवसको अवसरमा सोमवार जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको कार्यक्रममा उनले सरकारले पूर्वानुमान प्रणालीलाई थप सुदृढ बनाउन उपकरण विस्तार, आधुनिक प्रविधिको प्रयोग, पूर्वाधार...
