News 24 Television
क्यूआर कोडले परिवर्तन गरेको बैंकिङ सेवा
क्यूआर कोडले परिवर्तन गरेको बैंकिङ सेवा नेपालमा क्यूआरकोडबाट हुने भुक्तानी तीव्र रुपमा बढ्दै गएको छ । भुक्तानीका लागि सजिलो हुने, समयको बचत हुने भएपछि मानिसहरु डिजिटल बैंकिङ कारोबारमा आकर्षित हुँदै गएका छन । एक महिनामा करिब एक खर्ब रुपैयाँको कारोबार क्यूबार कोडबाट मात्रै हुने गरेको छ । 
माझीले मनाए लदी पर्व, खोलामै देखिय यस्ता दृष्य ! 
माझीले मनाए लदी पर्व, खोलामै देखिय यस्ता दृष्य !  माझी समुदायहरुले विशेष चाडका रुपमा मनाउने लदी पर्व धुमधामका साथ मनाएका छन् । देशका विभिन्न जिल्लामा बसोबास गर्ने माझी समुदायहरुले लदी पर्वलाई आफ्नो मुख्य पर्वको रुपमा मनाउने गरेका छन् । यसै क्रममा बागमती प्रदेशका १३ वटै जिल्लामा बसोबास गर्ने माझी समुदायहरुले मकवानपुरको बकैयामा सामूहिक पूजाको आयोजना गरेर लदी पर्व मनाएका...
संविधान संशोधनको डम्फू बजाउँदै कांग्रेस नेताहरु 
संविधान संशोधनको डम्फू बजाउँदै कांग्रेस नेताहरु  सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले संविधान संशोधनको मुल एजेण्डाका साथ नेकपा एमालेसँग सत्ता सहकार्य गरेको थियो । सत्ता सहकार्यको लागि केपी शर्मा ओली र शेरबहादुर देउवाबीच भएको सात बुँदे सहमतिको दोस्रो बुँदामा संविधान संशोधनको विषय उल्लेख छ । तर संविधान संशोधनको विषयमा कांग्रेस आफै अलमलमा छ । 
छायाँदेवीमा शक्तिशालीको लगानी, आइपीओबाट सर्वसाधारण लुटिने खतरा !
छायाँदेवीमा शक्तिशालीको लगानी, आइपीओबाट सर्वसाधारण लुटिने खतरा ! ऐतिहासिक कमलपोखरी मासेर उठाइएको छ भव्य व्यवसायीक टावर, छायाँदेवी कम्प्लेक्स । एकातिर, यो संरचना धितोपत्र बजारमा आईपीओ जारी गर्दै आमनागरिकको पैसा संकलन गर्ने योजनामा छ भने अर्कोतिर सर्वोच्च अदालतमा यसको वैधता नै चुनौतीका रूपमा उभिएको छ । 
लुम्बिनीमा ५ सय जना श्रामणेर प्रवज्यामा, १० नियम पालना गर्नुपर्ने 
लुम्बिनीमा ५ सय जना श्रामणेर प्रवज्यामा, १० नियम पालना गर्नुपर्ने  बुद्ध जन्मस्थल लुम्बिनीमा ५ सय जना श्रामणेरको अल्पकालिन भिक्षु प्रबज्या कार्यक्रम गरिएको छ । मायादेवी मन्दिर परिसरमा ५ सय जनालाई बौद्ध धर्मगुरुहरुबाट पहेंलो चिवर प्रदान गरि प्रवज्यामा सहभागी गराइएको हो । 
अध्यादेशमा कांग्रेस–एमाले एक कदम ब्याक, जसपालाई चक्मा कि जित ?
अध्यादेशमा कांग्रेस–एमाले एक कदम ब्याक, जसपालाई चक्मा कि जित ? सरकारले संघीय संसदमा अध्यादेशहरु पेश गर्ने भएको छ । भूमिसम्बन्धि अध्यादेशलाई फिर्ता लिने र बाँकी पाँच अध्यादेश संसदमा पेश गर्ने गरि सरकारले गतिविधिलाई तीव्र्र पारेको हो ।  संसदको सम्भावित कार्यसूचीमा समेत भूमिसम्बन्धि अध्यादेश टेबल गर्ने कार्यसूची राखिएको छैन् । सरकारको यस तयारीका बीच फागुन २१ गतेको संसदमा रोचक जुहारी चल्ने...
'अर्को देशको कानून प्रभावित हुनेगरी पानीजहाज कानून बनाउन सकिँदैन'
'अर्को देशको कानून प्रभावित हुनेगरी पानीजहाज कानून बनाउन सकिँदैन' सोमवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै पूर्वअध्यक्ष पौडेलले यस्तो सुझाव दिएका हुन् । उनले पानीजहाज सञ्चालनका लागि अर्को मुलुकको अभ्यास अवलम्बन गर्ने भए पनि उक्त मुलुकको कानून प्रभावित हुनेगरी कानून निर्माण गर्न नसकिने बताए । उनले पानीजहाज सञ्चालनका लागि अनिवार्य रुपमा लाइसेन्स लिनुपर्ने व्यवस्था सकारात्मक रहेको...
अध्यादेशमा सरकारले चलखेल गर्नसक्ने शंका, सांसद नै खरिद गर्न लागेको भन्दै विरोध  
अध्यादेशमा सरकारले चलखेल गर्नसक्ने शंका, सांसद नै खरिद गर्न लागेको भन्दै विरोध   सरकारले भूमी अध्यादेश पारित गराउन आर्थिक चलखेल गर्नसक्ने भन्दै गम्भीर प्रश्नहरु उठ्न थालेका छन् । सरकारले विभिन्न ६ अध्यादेशहरु संसदमा पेश गरेको छ । तर यसमध्ये भूमी सम्बन्धी अध्यादेशको विरोध सत्ता पक्षकै दलहरुले समेत गरिरहेका छन् । यो अवस्थामा विचौलियाहरुको मिलेमत्तोमा सरकारबाटै सांसदहरु किनबेच हुनसक्ने आशंका र आक्षेप लाग्न थालेको...
Weather Update