News 24 Television
पोखरा विमानस्थलको प्रतिवेदनमाथि शंकै–शंका, उच्च नेतृत्वलाई ‘अनदेखा’
पोखरा विमानस्थलको प्रतिवेदनमाथि शंकै–शंका, उच्च नेतृत्वलाई ‘अनदेखा’ लागत वृद्धि, निर्माण कम्पनीलाई गैरकानूननी कर छुट, धावनमार्गको डिजाइन र गुणस्तरमा खेलवाड, उडान तयारी नगरि उद्घान लगायतका विभिन्न समस्या औल्याएको प्रतिवेदनले विभिन्न मितिमा विभिन्न सरकारले गरेका निर्णय समेत उल्लेख त गरेको छ । तर, १४ अर्बको भ्रष्टाचार भएको विषय पत्यार लाग्दो हुन सक्नेमा भने शंका देखिन्छ । 
मधेसवादी दल एकजुट होलान् ? 
मधेसवादी दल एकजुट होलान् ?  जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एकताको संघारमा छन् भने विभिन्न ७ दलीय विभिन्न मधेसवादी दलहरु संयुक्त मोर्चा बनाउँदै एकताको प्रयासमा छन् । संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता सहकार्यसँगै संविधान संशोधनको विषयले मोर्चाबन्दीमा लागेका मधेसवादी दलहरुलाई पछिल्लो समयको राजावादी आन्दोलनले पनि नजिक पुर्याएको छ । 
राजावादीको उत्साह : केही महिनाभित्रै राजसंस्था पुनःस्थापना गर्ने दाबी
राजावादीको उत्साह : केही महिनाभित्रै राजसंस्था पुनःस्थापना गर्ने दाबी सोमवार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गरेका हुन् । उनले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अहिले अनुकुल समय भएको जिकिर गरे । वैचारिक रुपमा देशको राजनीति राजसंस्था र गणतन्त्र पक्षधरहरु गरी दुई कित्तामा विभाजन भएको उनकाे भनाइ छ ।
शिक्षकका माग सम्बोधन गराउनेबारे संसदमा दबाब
शिक्षकका माग सम्बोधन गराउनेबारे संसदमा दबाब सरकारले शिक्षकका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेकाे छ ? उनको प्रश्न छ । उनले पुराना ऐन र कानूनहरुको कारण संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा बाधा पुगेको भन्दै वर्तमान सरकारले शिक्षकका मागहरु सम्बोधन गरेर जानुपर्ने बेलामा तीन वटा सरकारले गरेका सम्झौताहरु कार्यान्वयन नगर्ने र धोका दिने काम मात्र गरिरहेको आरोप...
Weather Update