News 24 Television
यातायात कार्यालयका २५ लाख फाइलको विद्युतीय अभिलेखन सुरू
यातायात कार्यालयका २५ लाख फाइलको विद्युतीय अभिलेखन सुरू यातायात व्यवस्था कार्यालय, गुर्जुधाराका कार्यालय प्रमुख नेत्रप्रसाद भट्टराईले भौतिक रुपमा प्रवाह भइरहेको सेवालाई विस्थापन गरी अनलाइनबाट सेवा प्रवाह गर्ने उद्देश्यले काम शुरु गरेको बताए । उनले विद्युतीय अभिलेख शुरु भएसँगै भौतिकरुपमा रहेका अभिलेखहरु हराउने, नष्ट हुने तथा सेवाग्राहीले लाइन लाग्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने बताए । २५ लाखको संख्यामा रहेको यातायातको...
ओडिसामा छिन्मै नयाँ–नयाँ घटना ! नेपालसँगै भारतीय संसदमै हंगामा !
ओडिसामा छिन्मै नयाँ–नयाँ घटना ! नेपालसँगै भारतीय संसदमै हंगामा ! भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद निधनमा भारतीय प्रहरीले अनुसान्धान जारी राखेको छ । तर, प्रकृतिको मृत्युविरुद्ध न्यायको माग गर्ने विद्यार्थीमाथि भएको ज्यादतिविरुद्ध सरकारले कूटनीतिक पहल गर्न नसक्दा सरकारमाथिका प्रश्नहरु थप पेचिला बनेका छन् । 
ग्रहशान्तिका लागि नवग्रहको भव्य मन्दिर, शुरु भयो प्राण प्रतिष्ठा 
ग्रहशान्तिका लागि नवग्रहको भव्य मन्दिर, शुरु भयो प्राण प्रतिष्ठा  स्याङजाको अर्जुनचौपारी गाँउपालिकाले धार्मिक महोत्सव शुरु गरेको छ । गाउँपालिकाले नवग्रह मन्दिरको निर्माण सम्पन्न गरि प्राण प्रतिष्ठा तथा अनुष्ठानसँगै धार्मिक महोत्सव  शुरु गरेको हो । यहाँ धार्मिक पर्यटनको सम्भावना अनुसार गाउँपालिकाले विभिन्न योजनाहरु अघि बढाउँदै आएको छ । 
नक्कली कन्सल्टेन्सीबाटै यसरी ठगिदैछन् युवाहरु 
नक्कली कन्सल्टेन्सीबाटै यसरी ठगिदैछन् युवाहरु  विदेशी भूमिमा सुनौलो भविष्य खोज्दै नेपाली युवाहरु कन्सल्टेन्सी धाइरहेका छन् । परामर्शका लागि मात्रै स्वीकृति पाएका तिनै कन्सल्टेन्सीहरुले युवाहरूको सपना लुटिरहेको छ । 
रोष्टममा उभिएर मन्त्रीले भने–कुलमानको अराजकता सहन्न
रोष्टममा उभिएर मन्त्रीले भने–कुलमानको अराजकता सहन्न ऊर्जा, जलस्रोत सिंचाई मन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच टसल शुरु भएको धेरै भयो । 
'अध्यादेश फिर्ता हुनुपर्छ, विधेयकमार्फत प्रक्रिया अघि बढे गुण/दोष केलाउँछौँ'
'अध्यादेश फिर्ता हुनुपर्छ, विधेयकमार्फत प्रक्रिया अघि बढे गुण/दोष केलाउँछौँ' मंगलवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यादेशबारे छलफल भएको हो । छलफलका क्रममा दुई पक्षबाट विश्लेषण गरिएको पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए । आफ्नो पार्टी सरकारले ल्याएको अध्यादेश प्रक्रियागत रुपमा त्रुटीपूर्ण रहेको र अध्यादेशको विपक्षमा उभिने बताए । उनले सरकारले अध्यादेश फिर्ता लिएर विधेयकमार्फत प्रक्रिया अघि...
Weather Update