अध्यादेशमा सरकारको अलमल, वर्षमानमो चलखेलले संशय !
सोमबार, माघ २८, २०८१
बडिमालिकाको धार्मिक तथा पर्यटकीय महत्व समेटेको अनुसन्धानात्मक वृत्तचित्र सार्वजनीक
आइतबार, माघ २७, २०८१
रविको अभावमा छटपटाइ रहेको रास्वपा, चाल्नै सकेन प्रभावकारी कदम !
आइतबार, माघ २७, २०८१
पूर्वगृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई संसद पदबाट निलम्बन गरिएको अवस्था छ । उनीविरुद्ध सहकारी ठगी प्रकरण, सम्पत्ति सुद्धिकरण र संगठित अपराधको मुद्धा लागेपछि संसद सचिवालयले उनलाई मुद्धा किनारा नलागेसम्म निलम्बनमा राखेको हो । तर रास्वपा सांसदहरुले भने रविमाथि ज्यादती भएको र यसप्रति खेद प्रकट भएको भन्दै चर्का–चर्का अभिव्यक्ति...
उपेन्द्रको बार्गेनिङमा ओलीको योजनाः फ्लोर क्रस कि मधेस सरकार फेर्ने ?
आइतबार, माघ २७, २०८१
सत्ता पक्षसँग प्रतिनिधिसभामा दुई तिहाई मत भएपनि राष्ट्रियसभामा सामान्य बहुमत नै नहुँदा केपी ओलीको सत्ता संकटतर्फ हेलिएको छ । अध्यादेशमार्फत मुलुकलाई अग्रगमनको बाटोमा लैजाने दाबी गरेको सत्ता गठबन्धन अन्तिममा आएर हच्किने स्थिति बनेको छ ।
अध्यदेशको चर्चा प्रहरीको कार्यक्रममा पनि, के भने ओलीले ?
आइतबार, माघ २७, २०८१
प्रधानमन्त्री, मन्त्री तथा सत्तारुढ दल अथवा विपक्षी दलकाका नेताहरु राजनीतिक वा गैरराजनीतिक हरेक कार्यक्रममा अध्यादेशकै चर्चा गरिरहेका हुन्छन् । सत्तारुढ दलका नेताहरु अध्यादेशको बचाउ गरिरहेका छन् भने विपक्षी दलका नेताहरु अध्यादेशको आलोचना गरिरहेका छन् । संसदको हिउँदे अधिवेशन शुरु भएदेखि संसदमा अध्यादेशकै चर्चा छ । संसदमा मात्र होइन, संसद बाहिर...
एमालेमा माधवलाई प्रतिबन्ध, ओली ठग्न प्रधानमन्त्री बनेको माधवको दाबी
आइतबार, माघ २७, २०८१
एमाले विभाजनपछि माधव नेपाल र केपी ओलीबीचको सम्बन्ध सुधार हुन सकेको छैन् । केहि समय पहिले माओवादी एमालेको सत्ता सहकार्यमा माधवलाई मनाउन ओलीले गरेको प्रयासबाहेकका छलफल बहस समेत भएको देखिन्न । अझं, पछिल्लो समय दुई नेताहरुबीचको मतभेद थप चुलिएको छ ।
शान्ति प्रक्रिया टुंग्याउन शीर्ष नेताकै अरुची
आइतबार, माघ २७, २०८१
नेपाल शान्ति प्रक्रियामा आएपछि संक्रमणकालीन न्याय प्रणालीले कहिले टुंगो पाउँछ भन्ने विषय अन्योलमै छ । यो अन्योलतालाई चिर्दै शान्ति स्थापनाका लागि काम गर्नुपर्ने शीर्ष नेतृत्व भने अनेक विवाद झिक्ने र भड्किला अभिव्यक्ति दिनेमै केन्द्रित देखिन्छ । किन यसरी नेताहरुले अभिव्यक्ति दिने गर्छन् त ?
धनगढीमा प्रदेश सरकारकै आयोजनामा कृषि मेला
आइतबार, माघ २७, २०८१
प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला शनिवारदेखि कैलालीको धनगढीमा शुरु भएको छ । सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला तथा प्रदर्शनीको आयोजना गरेको हो ।
सिंहदरबारमा आगलागीभित्र रहस्य नै रहस्य ! के देखिदैछ यस्तो !
आइतबार, माघ २७, २०८१
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा रहेको खानेपानी मन्त्रालयमा अकस्मात् आगलागी भएपछि सुरक्षा संयन्त्रमा खैलाबैला मच्चियो । मन्त्री प्रदीप यादवको कार्यकक्षबाट शुुरु भएको आगलागीले केही मिनेटमै कोठाभित्र रहेका सम्पूर्ण सामग्री खरानीमा परिणत ग¥यो ।
