भ्रष्टाचार नियन्त्रणमा भएन प्रगति, सूचकाङ्कमा नेपालले पायो ३४ अंक
मंगलबार, माघ २९, २०८१
ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैन : प्रचण्ड
सोमबार, माघ २८, २०८१
अहिले देशको स्थिति सहज रुपमा अघि बढ्न नसकेको बताउँदै प्रचण्डले राष्ट्रिय सभामा बहुमत पुर्याउन नसक्दा सरकारले अध्यादेश समेत अघि बढाउन नसकेको बताए । उनले जनता समाजवादी पार्टीले आफ्नो मुद्दा छोडेर समर्थन नगरेको खण्डमा अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने जिकिर गरे । दुई तिहाईको सरकार अध्यादेशको बाटोमा जानु नै गलत रहेको...
सत्ताविरुद्ध प्रचण्ड–माधव ‘बोण्डिङ’, वाम एकताका लागि की सत्ता लोलुपता ?
सोमबार, माघ २८, २०८१
अहिलेको सत्ता समीकरणबाट काँग्रेस–एमालेको घनिष्ठता बढीरहँदा प्रतिपक्षी दलहरुसँग भने दूरी बढेको छ । संसदमा प्रतिपक्ष संख्यात्मक रुपमा कमजोर छ । तरपनि सत्तारुढ दलहरु काँग्रेस एमालेमाथि संगीन आरोप लगाएर भएपनि आफूलाई बलशाली बनाउने ध्याउन्नमा विपक्षी दलहरु रहेका छन् ।
प्रचण्ड आफैदेखि मख्ख, शंकरलाई थ्रेसहोल्डको चिन्ताः साना दल रनभुल्ल
सोमबार, माघ २८, २०८१
राजनीतिक दलहरुले आफ्ना एजेण्डा पेश गर्ने शैली नै रोचक बनाइरहेका छन् । संविधान संशोधनको जगमा बनेको भनिएको सरकार र सत्ताबाट एकाएक हट्नुपरेको प्रतिपक्षी दलका नेता प्रचण्डबीचको जुहारीले राजनीतिक संकट देखाइरहेको बेला नेताहरुले दिने अभिव्यक्तिले अझैं केहि समय राजनीति सङ्ग्लो बन्ला ? शंका देखिन थालेको छ ।
सांसदको कानून निर्माणमा छैन ध्यान
सोमबार, माघ २८, २०८१
प्रतिनिधिसभा बैठक ढिला गरि बस्यो । सरकारले केहि विधयेकलाई तोडमोड गरेको भन्दै विवाद चर्किएपछि ढिला गरि संसद बैठक चल्न पुगेको थियो । तर, प्रतिनिधिसभामा सांसदहरुले अन्तरजातीय विवाह गर्दा भएको विभेददेखि आगलागीका घटना र सरकार निर्माणको प्रश्नमा प्रश्नहरु उठाएका छन् ।
पुराना दलहरुले देश विगारे, नयाँ दलहरु अधैर्य !
सोमबार, माघ २८, २०८१
सरकारले ल्याएको अध्यादेशका विषयमा सत्ता पक्ष र विपक्षी दलका नेताहरुबीचको दोहोरी चलिरहँदा साना राजनीतिक दलहरु वैकल्पिक शक्ति निर्माणको खोजीमा रहेका छन् । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको महाधिवेशनको शुभकामना दिन पुगेका साना ती दलहरुले ठूला राजनीतिक दलहरुले मुलुकलाई भड्खालोतर्फ लैजान लागेको आरोप लगाएका छन् ।
आफैले लडेको युद्ध बादललाई अहिले किन भारी ?
सोमबार, माघ २८, २०८१
पूर्वमाओवादी नेता रामबहादुर थापा बादल अहिले एमाले उपाध्यक्ष छन् । माओवादीमा सैन्य विज्ञदेखि विभिन्न उपमाले चिनिएका बादल आफैले युद्ध लडेपनि अहिले त्यसलाई हिंसा भनिरहेका छन् ।
हिंसा भनेको युद्ध र मार्ने मर्ने काम हुने बादलको तर्क छ । हिंसा नै युद्ध भएको र युद्ध वर्ग संघर्षको रुप हो भनेका बादलले...
कोटीहोमका कारण विजय कृष्णमूर्ति र पोखरा महानगर आमने–सामने !
सोमबार, माघ २८, २०८१
गत भदौमा पशुपतिनाथ परिसरमा कोटिहोम गरेर चर्चा र विवादमा आएका विजय कृष्णमुर्ति महाराज फेरी अराजक अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । पोखरामा कोटिहोम गर्ने तयारी स्वरुप रुख काटिएपछि उनी विवादको चुलिमा पुगेका हुन् । महानगले कोटीहोमका लागि स्वीकृति नदिने बताएको छ । तर, उनले धर्मका लागि अधर्म गरेर भएपनि पोखरामा...
