News 24 Television
गम्भीर अपराधमा छुट, सरकारको विरोध गर्नेलाई कारबाही ?  
गम्भीर अपराधमा छुट, सरकारको विरोध गर्नेलाई कारबाही ?   पछिल्लो समय केहि गम्भीर मुद्दाहरूमा राजनीतिक हस्तक्षेप र कानुनी प्रक्रियामा सम्झौता भइरहेको छ । बाँसबारी जग्गा प्रकरण र नाबालिकालाई घरेलु कामदार बनाएको आरोपमा सांसदहरूका विरुद्ध मुद्दा नचलाउने निर्णयले न्याय प्रणालीको निष्पक्षता र पारदर्शिताबारे गम्भीर सवाल उठाएको छ । यसले सत्तासाझेदारीको अस्वस्थ खेललाई उजागर गर्दे न्यायालयको इज्जत र कानुनी राज्यको अवधारणा...
खाताबाट काटिएको पैसा कसरी फिर्ता हुन्छ ?  
खाताबाट काटिएको पैसा कसरी फिर्ता हुन्छ ?   कहिलेकाहीँ डिजिटल वित्तीय कारोबार गर्दा भुक्तानी हुनुपर्ने ठाउँमा पैसा नपुग्ने तर तपाइको खातामा पैसा काट्ने समस्या देखिन सक्छ । यस्तो बेला पनि तपाईंको पैसा फिर्ता हुने व्यवस्था छ । तर त्यसका लागि केही समय भने लाग्छ ।
अपराधकर्मका सरकारको दोहोरो नीति, आफ्नालाई छुट, अरुलाई कडाई 
अपराधकर्मका सरकारको दोहोरो नीति, आफ्नालाई छुट, अरुलाई कडाई  सुरक्षा व्यवस्थापनमा सरकार चुकेको आरोप लागिरहेको छ । सत्तासँग नजिक रहेकाहरुले जस्तोसुकै उन्मुक्ति पाउने गरेको आरोप पहिलेदेखि नै लागिरहेको छ । अझ सहकारी ठगी आरोपमा पूर्पक्षका लागि थुनामै रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले भाषण नै गरेर प्रभावित गर्ने काम गरेपछि यो विषय थप उदाङ्गिएको छ । 
भ्रष्टाचार विधयेकमा ओली किन असन्तुष्ट ?
भ्रष्टाचार विधयेकमा ओली किन असन्तुष्ट ? भ्रष्टाचार विधयेक प्रतिनिसभामा पेश गर्नबाट सरकार पछि हटेको छ । मन्त्रिपरिषद्बाट हुने निर्णयलाई पनि अख्तियारको दायरामा ल्याउनुपर्ने भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भ्रष्टाचार विधयेकमा सरकारले राखिरहेको उल्झनमाथिका प्रश्न थप रोचक र पेचिला बन्न पुगेका छन् । 
बाग्मती पुल टालटुलले जोखिम कायमै
बाग्मती पुल टालटुलले जोखिम कायमै पूर्वपश्चिम राजमार्ग नेपालकै लाइफलाइन मानिन्छ । यो राजमार्ग हुँदै दैनिक हजारौं संख्यामा सवारी साधनहरु चल्ने गरेका छन् । यसै राजमार्ग अन्र्तगत रौतहट र सर्लाही  जोड्ने बागमती पुल भासिएर डाइभर्सन गरि यातायात सञ्चालन गरिँदै आएको छ । जसले गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यवस्त बनेको छ ।
भूमिसम्बन्धि अध्यादेशमा जसपाको अड्को, प्रचण्डलाई उपेन्द्रको भर !
भूमिसम्बन्धि अध्यादेशमा जसपाको अड्को, प्रचण्डलाई उपेन्द्रको भर ! सरकारले ल्याएको ६ मध्ये भूमिसम्बन्धि अध्यादेशमा जनता समाजवादी पार्टीले अस्वीकार गर्ने निर्णय गरेपछि केपी ओली नेतृत्वको बलशाली सरकारमाथिका नैतिक प्रश्न पेचिलो बनेको छ । भूमिसम्बन्धिको अध्यादेशमा राष्ट्रपति हुँदै देखिएको अवरोध राष्ट्रियसभासम्म देखिदा ओलीामथि नैतिक रुपमै सत्ता संकट देखिएको छ । 
माओवादी युद्ध हिंसा की जनयुद्ध ? यसैमा अल्झिँदै संसद र दलहरु !
माओवादी युद्ध हिंसा की जनयुद्ध ? यसैमा अल्झिँदै संसद र दलहरु ! तत्कालीन नेकपा माओवादीको नेतृत्वमा संचालित १० वर्षे सशस्त्र युद्धकै जगबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको मानिँदै आएको छ । माओवादीको उक्त युद्ध २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामार्फत शान्तिमा परिणत भएको थियो ।
भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपाको निर्णय
भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपाको निर्णय जनता समाजवादी पार्टी (जसपा) ले सरकारद्वारा संसदमा पेश गरिएको भूमिसम्बन्धी अध्यादेशलाई अस्वीकार गर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको जसपाको संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैतिर भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो ।
महाधिवेशनले कांग्रेसमा तरङ्ग : गुट र फुटमा अध्यादेशको नजर
महाधिवेशनले कांग्रेसमा तरङ्ग : गुट र फुटमा अध्यादेशको नजर नेपाली कांग्रेसको १५ औं महाधिवेशन कहिले होला ? आम चासोको विषय बनेको छ । आगामी निर्वाचन अघि वा पछि भन्ने बहस चर्किएको बेला कांग्रेसभित्रको आन्तरिक मतभेदहरु पनि देखिन थालेका छन् ।  नेपाली कांग्रेसको आगामी महाधिवेशन कहिले ? यो सर्वाधिक चासोको विषय बनेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले दुई कार्यकाल...
Weather Update