News 24 Television
सरकार ढल्ने ठोकुवा गरेका प्रचण्ड भन्छन्- ०८४ सम्म सरकारमा जाँदैनौँ
सरकार ढल्ने ठोकुवा गरेका प्रचण्ड भन्छन्- ०८४ सम्म सरकारमा जाँदैनौँ हुलाकी राजमार्गकेन्द्रित जागरण अभियानका क्रममा बिहीवार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले फेरि सरकारमा गएर त्रुटी गर्ने पक्षमा आफू नरहेको बताए । जनतामा फेरि माओवादी केन्द्रप्रति विश्वास बढ्दै गएको कारण सरकारमा जान हतार नगर्ने उनको भनाइ छ ।
नेपालमा पानी जहाज, कति प्रगति, कति सम्भावना ? 
नेपालमा पानी जहाज, कति प्रगति, कति सम्भावना ?  समुद्र नभएको देश नेपालमा पानीजहाज चलाउने सपना देखाइएको पनि वर्षौं भइसक्यो । पानीजहाज कार्यालय स्थापना गरिएको पनि ६ वर्ष भयो । 
गगनको ‘अन्टसन्ट’ पछाडी ठुलो चाल, गर्भनरको धरापमा ओली ‘शिकार’ !
गगनको ‘अन्टसन्ट’ पछाडी ठुलो चाल, गर्भनरको धरापमा ओली ‘शिकार’ ! गभर्नर नियुक्तिमा देखिएको झमेलामा सरकारले प्रतिरक्षा गरिरहेको छ । सेटिङबाट गभर्नर नियुक्त गर्न लागिएको हल्लापछि सरकारले सत्तारुढ दलका दुई नेताबीच सहमति भइसकेको भनिरहेका बेला कांग्रेसले भने सरकारमाथिको दबाब बढाउन थालेको छ । 
लोपोन्मुख मेचेको वैशागु बथर ! भारतीय पनि उत्सवमा सामेल 
लोपोन्मुख मेचेको वैशागु बथर ! भारतीय पनि उत्सवमा सामेल  नेपालको लोपोन्मुख मेचे जातीले यस वर्षको वैशागु बथर पर्व धुमधामका साथ मनाएका छन् । झापाको मेचीनगरमा विशेष कार्यक्रमको आयोजना गर्दै मेचे समुदायले यस वर्षको वैशागु बथर पर्व मनाएको हो । 
धरापमा ओली सरकार, गुहार्दै पार्टी र संयन्त्र !
धरापमा ओली सरकार, गुहार्दै पार्टी र संयन्त्र ! प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता नेतृत्व सम्हालेपछि बारम्बार भन्ने शब्द हो – ‘भ्रष्टाचार गर्दिनँ, गर्नपनि दिन्नँ । सरकार निर्वाचनसम्मै टिक्छ ।’ र ‘देउवा जीलाई समयमै सत्ता हस्तान्तरण गर्छु ।’ 
'सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रम मात्र नबनाइयोस्'
'सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रम मात्र नबनाइयोस्' जलवायु परिवर्तनजस्तो विश्वव्यापी र बहुआयामिक चुनौतीको सामना गर्न सबै पक्षको सहभागिता र पहलकदमी अपरिहार्य भए पनि सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रममा सिमिति राख्न खोजिएको आरोप लगाए । सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रममा सीमित नराखी सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, विज्ञ समुदाय र आम जनताको साझा मञ्चको रूपमा स्थापित गरिनुपर्ने उनको...
डरलाग्दो बन्दै सिन्धुपाल्चोक ! पानी नै नपाएर बढ्यो छटपटी !
डरलाग्दो बन्दै सिन्धुपाल्चोक ! पानी नै नपाएर बढ्यो छटपटी ! नेपालमा सुख्खा ग्रस्त क्षेत्रहरूको समस्या ठूलो चूनौती बन्दै गएको छ । जसले कृषिको उत्पादन, जलस्रोत व्यवस्थापन र जनजीवनमा ठूलो प्रभाव पारेको छ । 
प्रधानमन्त्रीको ‘बेडरुम’सम्मै बिचौलिया 
प्रधानमन्त्रीको ‘बेडरुम’सम्मै बिचौलिया  नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल चैत २४ गते पूरा भई विदाई भएको हप्तौं भइसकेको छ । गभर्नरको कार्यकाल सकिनु एक महिनअघि नै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने प्रावधान भए पनि अझैसम्म नयाँ गभर्नर नियुक्त हुन सकेको छैन । 
देउवा रिझाउने गगन जुक्तिले सत्ता नेतृत्व गुमाउदै ओली !
देउवा रिझाउने गगन जुक्तिले सत्ता नेतृत्व गुमाउदै ओली ! सत्तारुढ दल नेपाली कांग्रेस सरकारलाई आफू अनुकुल बनाउने प्रयत्नमा उत्रिएको छ । कांग्रेसले सरकारको नेतृत्व फेर्ने विषयको तरवार देखाएर आफू अनुकुलका निर्णयमा जान सकिने गरि रणनीति तय मात्रै गरेको छैन्, आवश्यक परे सरकार नै फर्ने बाटोमा अग्रसरता लिएको छ । 
Weather Update