पूर्वराजदूत पदम सुन्दासलाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार
बुधबार, असार २५, २०८२
रास्वपाको प्रश्नमा एमालेको च्यालेन्जः होला स्पेनमा लुक्नेहरुको नाम सार्वजनिक ?
बुधबार, असार २५, २०८२
प्रधानमन्त्री केपी ओली स्पेन भ्रमणबाट फर्किसकेका छन् । संसदमा ओलीले स्पेन भ्रमणको औपचारिक जानकारी नै दिएपनि स्पेन भ्रमणमा झेल भएको आरोप लागेको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको स्पेन भ्रमणमा केहि मानिसलाई लिएर उतै छाडेर आएको गम्भीर आरोप लगाएपछि संसदमा यो विषयमा तनावको स्थिति बनेको छ ।
ओलीलाई देउवाको काँध कहिलेसम्म ? झनक्क देउवा रिसाएपछि...
बुधबार, असार २५, २०८२
सत्तारुढ दल कांग्रेसले सरकार के होला भन्ने अन्योलतामाथि विमर्श गर्दै विभिन्न सुझाव दिने निण्र्नय गरेको छ । केन्द्रीय समिति बैठकमा सरकारमाथिका विभिन्न प्रश्न उठेपछि यसबारे उपर्युक्त निर्णय लिइने गरि अघि बढ्ने भनिएको छ । तर, कांग्रेसमा किन सरकारको गति, कार्यशैली र रफ्तारमाथिका प्रश्न जब्बर बन्न पुगे ?
विपद्को जोखिम खतराको बिन्दुमाथिः खोई सरकारी तयारी ?
बुधबार, असार २५, २०८२
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यो वर्ष देशभर सरदरभन्दा अत्यधिक वर्षाको सम्भावना छ । बाढी, पहिरो, डुबान, चट्याङ, जमिन कटानजस्ता मनसुनजन्य विपद्बाट ४ लाख बढी घरधुरी जोखिममा छन् । विगतको भयानक तथ्यांक, राज्यको कमजोर पूर्वतयारी र यस वर्षको असामान्य वर्षा सम्भावनाले गम्भीर मानवीय संकटतर्फ उन्मुख भएको स्पष्ट संकेत दिइरहेको...
हिमताल फुटेर बाढी आएको आशंका, टरेको छैन थप क्षतिको जोखिम
मंगलबार, असार २४, २०८२
जल तथा मौसम विज्ञान विभागले उक्त विध्वंशकारी बाढी वर्षाका कारण मात्र नभएर हिमताल फुटेर आएको हुनसक्ने बताएको छ । बाढी पूर्वानुमान महाशाखाले प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै तिब्बततर्फको लेन्डेखोलामा अचानक बाढी आएर नेपालतर्फ भोटेकोशीमा मिसिँदा ठूलो क्षति भएको हो । यसरी बाढी आउनुको कारण हिमताल विस्फोटन रहेको र रसुवागढी तथा...
नेताहरूको रगतमै भ्रष्टाचार, विदेशी ऋणमा बनाइएका आयोजना थलालिङ्ग
सोमबार, असार २३, २०८२
यसरी नीति निर्माण तहमा रहेका जिम्मेवार नेता तथा सांसदहरुबाटै घरी सिंहदबार विदेशीलाई जिम्मा दिनुपर्ने र घरी ७२ जिल्ला विदेशीलाई लिजमा दिनुपर्नेजस्ता अभिव्यक्ति आउनु मुलुकमा चरम भ्रष्टाचार, अराजकता, मिलेमतो तथा पूर्वाग्रही सोच रहेको प्रमाण हो । भैरहवा र पोखरा विमानस्थल यसको तथ्य हुन्, जहाँ विदेशी ऋण लिएर भ्रष्टाचार भएको संसदीय समितिकै...
साताको लोकप्रीय
