News 24 Television
सिन्धुपाल्चोकमा खतरा नै खतरा ! १७ हजारको उठिवास लाग्दै !
सिन्धुपाल्चोकमा खतरा नै खतरा ! १७ हजारको उठिवास लाग्दै ! गतवर्ष भन्दा पनि यस वर्ष वर्षा उच्च भइरहेकाले सिन्धुपाल्चोकवासीको उठिबास लाग्ने अवस्था आइरहेको छ । लगातारको वर्षाले गर्दा सिन्धुपाल्चोकका पहाडी क्षेत्रमा पहिरो र भू–चिरा पर्दा बस्ती जोखिममा रहेपछि नागरिक खुला चौर र टहरामा बस्न थालेका छन् । यहाँ वर्षेनी यहि समस्या दोहोरिन्छ । वस्ती सार्ने प्रयास पनि गरिन्छ । 
काँग्रेसमा बढ्यो कलह, अनुशासन कारबाहीले शेखर समूहमा तरंग
काँग्रेसमा बढ्यो कलह, अनुशासन कारबाहीले शेखर समूहमा तरंग नेपाली काँग्रेसको हालै सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीभित्रको आन्तरिक कलहलाई थप चर्काएको छ । नेता डा. शेखर कोइराला र केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीबीचको आरोपप्रत्यारोपले नेताहरूमाथि कारबाहीको दण्ड समेत चलेको छ । केन्द्रीय समिति बैठकमा डा. कोइरालाले चौधरीलाई पार्टीको विधान, प्रक्रिया र मापदण्डको उल्लंघन गर्दै केन्द्रीय सदस्य बनाइएको आरोप...
ओली–देउवामाथि प्रचण्डको तीर ! सत्ताबारे बोल्ड अभिव्यक्तिको भित्री अर्थ के ? 
ओली–देउवामाथि प्रचण्डको तीर ! सत्ताबारे बोल्ड अभिव्यक्तिको भित्री अर्थ के ?  मुलुकको व्यवस्था परिवर्तनमा नागरिक सहभागिता नै प्रमुख हतियारका रुपमा प्रयोग गरिन्छ । २००७ सालको प्रजातन्त्र देखि २०४६ सालमा प्रजातन्त्र पुर्नस्थापना हुँदै ०६२\०६३ को जनआन्दोलनसम्म नेपाली जनताको त्याग र तपस्या छ । तर, नेताहरुको मनस्थिति भने सबै उपलब्धि मेरो मुठ्ठीले भएको र यसको हकदार म आजीवन रहन्छु भन्ने देखिन्छ । अहिलेका...
Weather Update