News 24 Television
अध्यादेश निर्णयका लागि पेश गर्ने तयारीबाट पछि हट्यो सरकार
अध्यादेश निर्णयका लागि पेश गर्ने तयारीबाट पछि हट्यो सरकार सरकारले ल्याएका विभिन्न अध्यादेशहरू आज संघीय संसदका दुवै सदनमा निर्णयका लागि पेश गर्ने तयारी थियो । तर पारित हुने ग्यारेन्टी नदेखेपछि सरकार पूर्व निर्णयबाट पछि हटेको छ ।  प्रतिनिधि सभामा सत्तापक्षको बहुमत देखिए पनि राष्ट्रिय सभामा भने सत्ता पक्षको स्पष्ट बहुमत छैन । निर्णायक मानिएको उपेन्द्र यादवको जसपालाई मनाउन नसक्दा...
प्रधानमन्त्री केपी ओली किन सार्वजनिक मञ्चमा सत्ता नढल्ने रटान दिइरहेका छन् ?
प्रधानमन्त्री केपी ओली किन सार्वजनिक मञ्चमा सत्ता नढल्ने रटान दिइरहेका छन् ?  देशमा अहिले सत्तागठबन्धन सरकार छ। त्यो पनि ठूला दुई दल-नेपाली कांग्रेस र नेकपा एमाले-संग दुई\तिहाइ बहुमत छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन्। उनै प्रधानमन्त्री ओली विभिन्न सार्वजनिक कार्यक्रमका मञ्चमा स्पष्टीकरण दिँदै हिँडिरहेका छन्— “यो सरकार पूरा अवधिसम्म टिक्छ, कसैले चाहेर पनि ढाल्न सक्दैन। बजारका हल्ला मिथ्या हुन्,...
निर्वाचन प्रणालीबारे दलका आफ्नै दाउ, निर्वाचन आयोग भन्छः आचरण फेरे हुन्छ
निर्वाचन प्रणालीबारे दलका आफ्नै दाउ, निर्वाचन आयोग भन्छः आचरण फेरे हुन्छ अहिलेको निर्वाचन प्रणालीका कारण मुलुकमा कुनैपनि दलको बहुमत आउन नसक्ने दाबी गर्दै निर्वाचन प्रणालीमा व्यापक हेरफेर गर्नुपर्ने आवाजहरु उठिरहेका छन् । 
मातृभूमि जागरण अभियान लिएर भीम रावल गृह प्रदेशमा 
मातृभूमि जागरण अभियान लिएर भीम रावल गृह प्रदेशमा  नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्काशन गरेपछि नेकपा एमालेका पूर्व उपाध्यक्ष समेत रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री डा. भिम रावल यतिबेला सुदूरपश्चिमको दौडाहमा छन् । आफ्नो गृहजिल्ला समेत रहेको प्रदेशको अछामबाट मातृभूमि अभियान सुरु गरेका रावल डोटी, डडेल्धुरा हुँदै अहिले कैलालीमा पुगेका छन् । 
डिजिटल कारोबार तथ्यांक, कुन माध्यममा कति प्रयोगकर्ता ? 
डिजिटल कारोबार तथ्यांक, कुन माध्यममा कति प्रयोगकर्ता ?  बैैंकहरुले क्यूआरलाई आधार बनाएर डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरेकाले आम सर्वसाधारणको आकर्षण बढेको छ । अहिले महिनामै अर्बौंको डिजिटल बैंकिङ कारोबार हुने गरेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार एक महिनामा तीन खर्ब ९८ अर्ब रुपैयाँ बढीको डिजिटल कारोबार भएको छ । 
बाँसबारी जग्गामा दर्जनौं सेटिङ ! तलदेखि माथिसम्म करोडौं झ्वाम !
बाँसबारी जग्गामा दर्जनौं सेटिङ ! तलदेखि माथिसम्म करोडौं झ्वाम ! बाँसबारी जग्गामा दर्जनौं सेटिङ ! तलदेखि माथिसम्म करोडौं झ्वाम !
अध्यादेश पारित गराउन सत्तारुढ दललाई हम्मेहम्मे
अध्यादेश पारित गराउन सत्तारुढ दललाई हम्मेहम्मे माघ १८ गतेदेखि शुरु भएको संसदको हिउँदे अधिवेशनमा सरकारले ल्याएको अध्यादेश संसदबाट पारित हुने नहुने अन्योल छ । विहीबारको संसद बैठकमा सरकारले ल्याएका सबै अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने भएपछि संसदको जोड घटाउ शुरु भएको छ । सरकारले जारी गरेका अध्यादेशहरु संसदको हिउँदे अधिवेशन शुरु भएको पहिलो दिन माघ १८ गते...
अध्यादेशले रडाको मच्चाउँदै, संसदमै घम्साघम्सीको योजना ! 
अध्यादेशले रडाको मच्चाउँदै, संसदमै घम्साघम्सीको योजना !  सरकारले ल्याएका अध्यादेशहरु संसदमा विचाराधिन रहेकाले अब यसलाई किनारा लगाउने प्रयास सरकारले गरेको छ । संसदबाट अध्यादेश पारित गराउने सरकारले प्रयास गरिरहेका समय अध्यादेश अस्वीकारसम्बन्धि प्रस्ताव उपर छलफल कसरी गर्ने ? संसदमा समय व्यवस्थापन कसरी गर्ने लगाएतका तयारीमा सभामुख देवराज घिमिरे सक्रिय देखिएका   छन् ।
चितवनमा रविविरुद्ध ठगी कसुरमा मात्रै मुद्दा दर्ता
चितवनमा रविविरुद्ध ठगी कसुरमा मात्रै मुद्दा दर्ता सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएको छ । कास्की, रुपन्देही र काठमाडौंमा मुद्दा दर्ता भई धरौटीमा छाडिएका लामिछानेविरुद्ध मंगलबार चितवन जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएको हो । 
Weather Update