अहिले सबै तहमा भय र अनिश्चय सिर्जना भएको छ : एमाले नेता बर्तौला
सोमबार, असोज २०, २०८२

जेन-जी विद्रोहले पुरानो नेतृत्वलाई चुनौती, कांग्रेसभित्र पुस्तान्तरणको माग चुलियो
आइतबार, असोज १२, २०८२
कांग्रेसभित्र अब पुरानो शैलीका कोटा, गुट र भागबन्डाले पार्टी चलाउन नसक्ने कार्यकर्ताहरूको अडान छ। त्यसैले उम्मेदवार छनोट प्रक्रियामा आमूल सुधार गर्दै प्राइमरी निर्वाचन प्रणाली लागू गर्नुपर्ने माग उठेको छ।
कार्यकर्ताहरू भन्छन्– “जनताले अब भ्रष्टाचारमा मुछिएका वा विवादित अनुहारहरू होइन, स्वच्छ छवि भएका नयाँ पुस्ताका नेताहरूलाई मात्र स्वीकार्छन्।”

एमालेमा युवाहरु तातिए, बुढा नेताहरुलाई भारी
शुक्रबार, असोज १०, २०८२
नेकपा एमाले भित्र पार्टी पुर्नगठनको आवाज बलियो बन्दै गएको छ । जेनजी आन्दोलनपछि नयाँ पुराना सबैजसो पार्टीमा पुनर्गठनको बहस तीब्र बनिरहँदा एमालेमा पनि यसको आवाज चुलिएको हो । पार्टीको नेतृत्वले नेतृत्व परिवर्तनको बहसलाई दबाउन खोजेपनि युवा पुस्ताका एमाले नेता तथा कार्यकर्ताहरु भने पार्टी पुर्नगठनलाई बटमलाईन नै बनाउने गरी अगाडि बढीरहेका...

पार्टी नेतृत्व छोड्न प्रचण्डलाई दबाब, नारायणकाजी र जनार्दनले दिए ‘थ्रेट’
शुक्रबार, असोज १०, २०८२
जेनजी आन्दोलनपछिका घटनाक्रमहरुबाट दलका शीर्ष नेत्तृत्वहरु अझै पनि त्रसित अवस्थामै देखिन्छन् । अधिकांस शीर्ष नेताहरु यो आन्दोलनपछि देश झन अन्यौलको अवस्थामा पुगेको दावी गर्दै जेपनि हुन सक्ने भन्दै अड्कलबाजीहरु गरिरहेका छन् ।

कांग्रेस मधेश सरकारबाट बाहिरियो, मख्यमन्त्रीलाई एमालेको ढाडस !
बिहीबार, असोज ९, २०८२
नेपाली कांग्रेस मधेश सरकारबाट बाहिरिएको छ । जनकपुरमा बुधवार बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शतिसकुमार सिंहको नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
साताको लोकप्रीय