News 24 Television
‘टिएलसी’ स्थापना गरेर तत्काल पठनपाठन सञ्चालन गर्न माग
‘टिएलसी’ स्थापना गरेर तत्काल पठनपाठन सञ्चालन गर्न माग गत भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको आकस्मिक बाढीले क्षतविक्षत बनाएको क्षेत्रमा विद्यार्थी बालबालिकाको पठनपाठन यथासिद्ध्र शुरु गर्न अभिभावकहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । रसुवा, नुवाकोट र धादिङमा बाढीले शिक्षा क्षेत्रमा गरेको क्षतिको विवरण सार्वजनिक गर्दै अभिभावकहरुले तत्काल पठनपाठन सूचारु गर्नुपर्नेमा जोड दिएका हुन् ।
सुरुङ उद्दारमा सफलता : कविर र सञ्जयको नयाँ–जीवन, १० कहालीलाग्दो समय र पखाई !
सुरुङ उद्दारमा सफलता : कविर र सञ्जयको नयाँ–जीवन, १० कहालीलाग्दो समय र पखाई ! भोटकोशी बाढीमा निकै कठिन र रहस्यमय बनेको सुरुङ उद्धारमा सफलता मिलेको छ । उद्धार टोलीले त्रिशुली–३ ‘ए’बाट दुई जना नागरिकको जिवितै उद्धार गरेको छ । जिवित उद्धार भएका नागरिक हुन्, सञ्जय शाह र कविर महर्जन । यसले विभिन्न ११ जलविधुत्को सुरुङ भित्र फसेका र बेपत्ता परेका ३ सय हारहारी कर्मचारीको...
विपक्षी संसदमा आक्रामक, सरकारविरुद्ध रास्वपा नै किन उत्रियो विरोधमा ?
विपक्षी संसदमा आक्रामक, सरकारविरुद्ध रास्वपा नै किन उत्रियो विरोधमा ? प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गर्दै बाढीका कारण ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। संसदमा प्रधानमन्त्रीको सम्बोधन, सत्ता र विपक्षी दलको सम्बोधनसँगै बाढीको कहरसँग जुध्न सहकार्यको प्रस्ताव र सरकारी कार्यशैलीमाथिका प्रश्नमा केन्द्रित बन्न पुग्यो ।
Weather Update