राजनीतिक दलसम्बन्धि ऐन मिच्दै रास्वपा, सांगठनिक प्रतिवेदनमा के छ विशेष ?
बुधबार, असार १०, २०८३
पौडेल पक्ष सर्वोच्च जाने तयारीमा, विशेषले पठायो थुनामा, मालपानी प्रकरण पेचिलो किन ?
बुधबार, असार १०, २०८३
सबै मिलेर सिध्याउन खोज्दा कसरी जन्मियो २ तिहाइ ? रविको त्यो 'मास्टरस्ट्रोक’ !
सोमबार, असार ८, २०८३
स्थापनाको चार वर्षमै झण्डै दुईतिहाइ बहुमतसहित सरकारको नेतृत्वमा पुगेको रास्वपाले प्रथम महाधिवेशन शुरु भएको छ । विभिन्न राजनीतिक दबाब, मुद्दा र घेराबन्दीबीच पार्टी झन् सशक्त बनेर उदाएको दाबी गर्दै नेतृत्वले यसलाई वैकल्पिक राजनीतिको सफल यात्राको ऐतिहासिक मोडका रूपमा प्रस्तुत गरेको छ ।
रविलाई थकाउने विपक्षी चाल, सरकारविरुद्ध निर्मम टिप्पणी– रविको छुट्टै प्रतिबद्धता
आइतबार, असार ७, २०८३
रविले सुनाए पार्टी निर्माणको दुख, चितवनमा नेताहरुको भीड देख्दा बने भावुक
आइतबार, असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। रास्वपाले महाधिवेशनका सबै कामहरु पुरा गरेको जनाएको छ।
रास्वपा महाधिवेशनमा कांग्रेस, एमालेलाई निम्तो, भड्किलो प्रचार गर्न नपाइने
शुक्रबार, असार ५, २०८३
सत्तारुढ दल राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा)ले असार ७ गतेदेखि चितवनमा हुन लागेको महाधिवेशनको तयारी तीब्र पारेको छ । महाधिवेशनलाई भव्य बनाउनको लागी विभिन्न उपसमितिहरूले काम गरिरहेको रास्वाले जनाएको छ । विहीबार पार्टी सचिवालय बैठकले महाधिवेशनका सन्दर्भमा केही महत्वपूर्ण निर्णयहरु गरेको छ ।
